विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१८ फिफा विश्वकप को समूह च अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो ।[१] यस समूहमा जर्मनी , मेक्सिको , स्विडेन , र दक्षिण कोरिया रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम स्विडेन र मेक्सिको, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[२]
टिमहरू ड्र स्थान टिम स्थान आवद्दता छनौट प्रक्रिया छनौट मिति मुख्य प्रतियोगिता उपस्थिति अन्तिम उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन फिफा क्रमाङ्क अक्टोबर २०१७ [nb १] जुन २०१८ F1 जर्मनी १ युइएफए युइएफए समूह सी विजेता ५ अक्टोबर २०१७ १९औँ २०१४ (विजेता)विजेता (१९५४ , , १९७४ , १९९० , २०१४ )१ १ F2 मेक्सिको २ कनकाकाफ कनकाकाफ पाँचौं चरण उप-विजेता १ सेप्टेम्बर २०१७ १६औँ २०१४ (राउन्ड अफ १६)क्वार्टर-फाइनल (१९७० , १९८६ ) १६ १५ F3 स्विडेन ३ युइएफए युइएफए दोस्रो राउन्ड विजेता १३ नोभेम्बर २०१७ १२औँ २००६ (राउन्ड अफ १६)रनर-अप (१९५८ ) २५ २४ F4 दक्षिण कोरिया ४ एएफसी एएफसी तेस्रो राउन्ड समूह ए रनर-अप ५ सेप्टेम्बर २०१७ १०औँ २०१४ (समूह चरण)चौथो स्थान (२००२ ) ६२ ५७
टिप्पणी खेल तालिका राउन्ड अफ १६मा :
खेलहरू सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[१]
जर्मनी वि मेक्सिको १७ जुन २०१८ (2018-06-17 ) १६:०० एसएएमटि (युटिसी+४)
दर्शक उपस्थिति: ४१,४३२
[३] रेफ्री: अलीरेजा फघानी (
इरान )
म्यान अफ द म्याच: हिर्भिङ लोजानो (मेक्सिको)[४]
स्विडेन वि दक्षिण कोरिया १७ जुन २०१८ (2018-06-17 ) १५:०० एमएसके (युटिसी+३)
निझनी नोभगोरोद स्टेडियम, निझनी नोभगोरोद
दर्शक उपस्थिति: ४२,१०९
[५] रेफ्री: योएल अगुइलर (एल साल्भाडोर)
म्यान अफ द म्याच: एन्ड्रियास ग्राङ्कभिस्त (स्विडेन)[६]
दक्षिण कोरिया वि मेक्सिको २२ जुन २०१८ (2018-06-22 ) २१:०० एमएसके (युटिसी+३)
रोस्तोभ अरेना, रोस्तोभ-अन-दोन
दर्शक उपस्थिति: ६४,४६८
[७] म्यान अफ द म्याच: जेभियर हर्नान्डेज (मेक्सिको)[८]
जर्मनी वि स्विडेन २२ जुन २०१८ (2018-06-22 ) २०:०० मस्को (युटिसी+३)
फिच्त ओलम्पिक स्टेडियम, सोची
दर्शक उपस्थिति: ३३,१६७
[९] म्यान अफ द म्याच: मार्को रेउस (जर्मनी)[१०]
दक्षिण कोरिया वि जर्मनी २७ जुन २०१८ (2018-06-27 ) १७:०० एमएसके (युटिसी+३)
कजान एरिना, कजान
दर्शक उपस्थिति: ४४,१९०
[११] म्यान अफ द म्याच: जो हेइओन-वु (दक्षिण कोरिया)[१२]
मेक्सिको वि स्विडेन २७ जुन २०१८ (2018-06-27 ) २१:०० वाएईकेटि (युटिसी+५)
सेन्ट्रल स्टेडियम, येकातेरिनबर्ग
दर्शक उपस्थिति: ३३,०६१
[१३] म्यान अफ द म्याच: लुडविग अगस्टिन्सन (स्विडेन)[१४]
सन्दर्भ सामग्रीहरू बाह्य कडीहरू यो पनि हेर्नुहोस्
समूह चरण सामान्य जानकारी पुरस्कारहरू मस्कट उद्घाटन समारोह टोलीहरू तथ्याङ्क स्थानहरू आधिकारिक प्रतीक चिन्ह एडिडास टेलस्टार (बल) लिभ इट अप (गीत)