स्पाइडर-म्यान: होमकमिङ

स्पाइडर-म्यान: होमकमिङ (अङ्ग्रेजी:- Spider-Man: Homecoming) सन् २०१७ को अमेरिकी सुपरहिरो चलचित्र, जुन मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित छ। चलचित्र मार्भल स्टुडियोज र कोलम्बिया पिक्चर्सद्वारा निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको हो। यो स्पाइडर म्यान चलचित्र श्रृङ्खलाको दोस्रो रिबुट र मार्भल सिनेमेटिक युनिभर्समा १६औँ चलचित्र हो। चलचित्रको पटकथा जोनाथन गोल्डस्टीन, जोन फ्रान्सिस डेली, वाट्स, क्रिस्टोफर फोर्ड, क्रिस म्याककेना र एरिक सोमर्सद्वारा लेखिएको हो, र चलचित्र जोन वाट्सद्वारा निर्देशित छ। चलचित्रमा टम हल्यान्ड, माइकल किटन, जोन फेवरू, गेनिथ पाल्ट्रो, जेन्डेया, डोनाल्ड ग्लोभर, जेकोब बेटालन, लौरा ह्यारियर, टोनी रेवेलोरी, बुकिम वुडबाइन, टाइन डेले, मारिसा टोमेई र रोबर्ट डौनी जुनियर प्रमुख भूमिकामा छन्। स्पाइडर-म्यान: होमकमिङमा, पीटर पार्कर आफ्नो उच्च विद्यालय जीवनको साथ नायक स्पाइडर म्यानलाई पनि सन्तुलित गर्न को लागि कोशिश गर्दछ।

स्पाइडर-म्यान: होमकमिङ
Spider-Man: Homecoming
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजोन वाट्स
पटकथा
  • जोनाथन गोल्डस्टीन
  • जोन फ्रान्सिस डेली
  • जोन वाट्स
  • क्रिस्टोफर फोर्ड
  • क्रिस म्याककेना
  • एरिक सोमर्स
कथा
  • जोनाथन गोल्डस्टीन
  • जोन फ्रान्सिस डेली
निर्माता
  • केभिन फाइगी
  • एमी पास्कल
मुख्य कलाकार
छायाङ्कनसाल्भाटोर टोटिनो
सम्पादन
  • डान लेबेंटल
  • डेबी बर्मन
सङ्गीतमाइकल जकीनो
वितरक
कम्पनीहरू
  • कोलम्बिया पिक्चर्स
  • मार्भल स्टुडियोज
  • पास्कल पिक्चर्स
वितरकसोनी पिक्चर्स इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २८ जुन २०१७ (2017-06-28) (हलिउड)
  • ७ जुलाई २०१७ (2017-07-07) (संयुक्त राज्य अमेरिका)
अवधि
१३३ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$१७५ मिलियन
बक्स अफिस$८८०.२ मिलियन

कलाकार

  • टम हल्यान्ड - पिटर पार्कर / स्पाइडर म्यानको रूपमा
  • माइकल किटन एड्रियन टोम्स / गिद्धको रूपमा
  • जोन फेवरू हेरोल्ड "ह्याप्पी" होगनको रूपमा
  • गेनिथ पाल्ट्रो पीपर पट्सको रूपमा
  • जेन्डेया मिशेल "एमजे" को रूपमा
  • डोनाल्ड ग्लोभर आरोन डेभिसको रूपमा
  • जेकोब बेटालन नेडको रूपमा
  • लौरा ह्यारियर लिज को रूपमा
  • टोनी रेवेलोरी यूजीन "फ्ल्यास" थम्पसनको रूपमा
  • बुकिम वुडबाइन हरमन शुल्त्स / शकर II को रूपमा
  • टाइन डेले ऐनी मेरी होआगको रूपमा
  • मारिसा टोमेई मे पार्करको रूपमा
  • रोबर्ट डौनी जुनियर टोनी स्टार्क / आयरन म्यानको रूपमा

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद