सुवेदी

नेपाली क्षेत्रीबाहुन थर

सुवेदी नेपाल, भारत, म्यान्मार(बर्मा) तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। सुवेदीहरू आफूहरू भारद्वाज ऋषिका सन्तान ठान्दछन्। सुमधुर स्वरमा वेदको वाचन गर्ने भएर सुवेदी थर रहन गएको भन्ने मान्यता रहेको छ।

सुवेदी
भाषानेपाली, डोटेली, कुमाउँनी
भाषाको उत्पत्तिखस
अन्य नाम
भिन्नतासुभेदी/सुबेरी/सुवेडी/रखाल/चुवाँइ /सुबेदी
अर्थसुवेदी खत्री, सुवेदी क्षेत्री

सुवेदी थर भएका उल्लेखनीय मानिसहरु

  • ऋषि प्रसाद सुवेदी, समाजसेवी, व्यवसायी, सुवेदी कल्याण प्रतिष्ठानका पूर्व कुलाधिपति, भारद्वाज संस्कृती संबर्धन तथा प्रबर्धन केन्द्रका अध्यक्ष, तुँदी कन्स्ट्रक्सन प्रा.लि. का अध्यक्ष
  • नभ राज सुबेदी, नेपाली राजनितिज्ञ
  • अभि सुबेदी, राष्ट्रिय स्तरका कवि
  • झक्कु प्रसाद सुबेदी, नेपाली राजनितिज्ञ
  • राम हरि सुबेदी, नेपाली राजनितिज्ञ
  • सीता सुबेदी, नेपाली राजनितिज्ञ
  • पुर्णा कुमारी सुबेदी, संविधान सभा नेपालकी उपाध्यक्ष, २०६४
  • सुर्य सुबेदी, ओबिइ, एक बार्सिस्टर र अन्तर्राष्ट्रिय कानूनको प्रोफेसर
  • राम हरि सुबेदी, दोस्रो नेपाली संविधान सभाको सदस्य।
  • राजाराम सुवेदी : इतिहासकार
  • सोमलाल सुवेदी
  • धिरेन्द्र राज सुवेदी।समाजसेवी, संस्थापक नेपाल परोपकार समाज कुवेत। अध्यक्ष गैर आवसिय नेपालीसंघ राष्ट्रिय समन्नवय परिषद कुवेत।President NRNA NCC Kuwait.
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद