सुनील ग्रोवर

भारतीय अभिनेता र हास्य अभिनेता


सुनील ग्रोवर (जन्म ३ अगस्त १९७८) एक भारतीय अभिनेता र हास्य अभिनेता हुन् । उनी कपिल शर्माको कमेडि शो कमेडी नाईट्स विद कपिलबाट निकै चर्चित बनेका थिए ।[४]ग्रोवर अर्को बलिवुड चलचित्र भारतमा देखा पर्नेछन् । [५]कपिल शर्मा र सुनील ग्रोवर बीच २०१७ मार्च मा ऑस्ट्रेलियाबाट फर्कदा हवाइ जहाजमा झगडा भए पछि उनीहरू शोबाट अलग-अलग भए ।[६] यस घटनाले निकै चर्चा पाएको थियो ।

सुनील ग्रोवर
जन्म (1977-08-03) ३ अगस्ट १९७७ (उमेर ४६)[१][२]
मन्डी डब्वली, हरियाणा, India[३]
राष्ट्रियताभारतीय
पेशाअभिनेता, हास्य अभिनेता
कार्यकाल१९९८-वर्तमान


प्रारम्भिक जीवन र पारिवारिक पृष्ठभूमि

सुनील ग्रोवर को जन्म एक पन्जाबी हिन्दू परिवारमा एक सानो शहर सिरसा, हरियाणामा भएको थियो । उनको बुबा बैङ्कमा प्रबन्धक हुनुहुन्थ्यो। ग्रोवरले आफ्नो विद्यालय को पढाइ मन्डी डबवलीबाट पूरा गरे र गुरु नानक कलेजबाट स्नातक पूरा गरे। उनको बाल्यकाल देखी नै अभिनय गर्न चासो थियो र शिक्षकहरूको नकल गर्ने प्रयास गर्थे । [३]

अभिनय क्यारियर

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद