सुनकोशी गाउँपालिका, ओखलढुङ्गा

सुनकोशी गाउँपालिका ओखलढुङ्गा जिल्ला अन्तर्गत पर्ने एउटा गाउँपालिका हो ।[१] यो गाउँपालिका २०७३ फाल्गुणमा नयाँ स्थानीय निकाय संरचना अनुसार पुराना ५ वटा गाविस क्रमश- कटुञ्जे, च्यानाम, मूलखर्क, सिस्नेरी र बलाखु मिलेर गठन गरिएको हो । साविकको प्रसासनिक इलाका नं ९ लाई नै नयाँ सुनकोशी गाउँपालिकामा परिणत गरिएको हो । २०६९ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या १८५५० रहेको छ ।[२]

सुनकोशी
Sunkoshi
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षपुष्पलाल राई (नेपाली काँग्रेस)
 • उपाध्यक्षरमिला राई (नेपाली काँग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१४३.७५ किमी (५५.५० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,५५०
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
केन्द्रसाविकको मूलखर्क गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद