सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिम विश्वविद्यालय नेपालका विश्वविद्यालयहरूको परिप्रेक्षमा नयाँ स्थापना गरिएको विश्वविद्यालय हो । यो विश्वविद्यालय महाकाली अञ्चलको कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिकामा अवस्थित रहेको छ ।[१][२][३][४] साबिकको सिद्धनाथ बहुमुखि क्याम्पसको स्तरोन्नति गरेर यो विश्वविद्यालय सञ्चालन गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय
स्थापनाअगस्त २०१०
शैक्षिक कर्मचारी
६९
प्रशासनिक कर्मचारी
४५
स्थान,
वेबसाइटएफडबल्यूयू .इडीयु.एनपी

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद