सुजाता कोइराला

संविधान सभा सदस्य

सुजाता कोइराला नेपाली कांग्रेसकी नेतृ र नेपालकी भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुन । उनी नेपालका भूतपूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला तथा सुष्मा कोइरालाकी एक मात्र सन्तान हुन ।

सुजाता कोइराला
नेपालकी पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइराला
नेपालकी परराष्ट्रमन्त्री
कार्यकाल
२५ मे २००९ – ०६ फेबुअरी २०११
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीमाधवकुमार नेपाल
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलनेपाली काँग्रेस
अभिभावक(हरू)गिरिजा प्रसाद कोइराला
सुष्मा कोइराला
आफन्तहरूवि.पी. कोइराला
मातृकाप्रसाद कोइराला (ठुलो बुवाहरू)
पेशाराजनीतिज्ञ


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद