सिताश्मा चन्द

सिताश्मा चन्द (अङ्ग्रेजी: Sitashma Chand; जन्म ३१ अक्टोबर १९८३) मिस नेपाल २००७ की विजेता [२][३][४] तथा व्यावसायिक मोडल र नेपाली सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनी सन् २००७ अप्रिल ७, काठमाडौँमा सम्पन्न मिस नेपाल २००७ की उपाधि विजेता हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै सन् २००७ डिसेम्बर १, मिस वर्ल्ड २००७ मा सहभागिता जनाएकी थिइन् ।[१][५]

सिताश्मा चन्द
मिस नेपाल चन्द
जन्मअक्टोबर ३१, १९८३
काठमाडौँ, नेपाल
उचाइ५ फिट ७ इन्च [१]
उपाधिमिस नेपाल २००७
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २००७

प्रारम्भिक जीवनी

सिताश्मा चन्दको जन्म ३१ अक्टोबर १९८३ काठमाडौँमा भएको हो । उनले काठमाडौँको सेन्ट मेरी विद्यालयमा अध्ययन गरेकी हुन् । अध्ययन बाहेक उनको भलिबल खेलमा विशेष रुचि रहेको छ ।[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

सिताश्मा चन्द ट्विटरमा

यो पनि हेर्नुहोस

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल विश्व
२००७
पछिल्लो
जेनिशा मोक्तान
(  
नेपाल)
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद