साइबर युद्ध

साइबर युद्ध भनेको दुश्मन राज्यको बिरुद्ध डिजिटल आक्रमणको प्रयोग गरी प्रमुख कम्प्युटर प्रणालीमा अवरोध वा क्षति पुर्याउनु हो। [१] साइबर युद्धको परिभाषा र यसको अस्तित्वलाई लिएर विज्ञहरू वीच बहस हुने गर्छ। [२]

"साइबर युद्ध" शब्दलाई कसरी परिभाषित र प्रयोग गर्ने भन्नेमा विवाद भएपनि, संयुक्त राज्य, संयुक्त अधिराज्य, चीन, रसिया, इजरायल, इरान, र उत्तर कोरिया लगायतका देशहरू [३][४][५][६] संग आक्रामक र रक्षात्मक कारबाहीको लागि सक्रिय साइबर क्षमता छ।

साइबर युद्धमा प्राविधिक उपकरण र संरचनामा भारी क्षति हुन्छ। एक कुशल साइबर योद्धा कुनै पनि देशको अत्यधिक गोपनीय सैन्य र अन्य जानकारी प्राप्त गर्न सक्छ। युद्धको अन्य पारम्परिक तरिका जस्तै साइबर युद्धमा पनि देशलाई अनेक रक्षात्मक विधि र प्रत्युत्तर हमलाको लागि तयार राख्न आवश्यक हुन्छ, ताकि साइबर आक्रमणको अवस्थामा तुरुन्त जवाफ दिइन सकियोस्। हतियारको होडको कारण अहिले सम्म विश्वभरका देशमा साइबर सुरक्षाको लागि खर्च सीमित छ। सरकार विशेषत यसको लागि सर्व-साधारणबाट साइबर विशेषज्ञमाथि निर्भर हुन्छ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद