सरस्वती मन्दिर (कन्काई नगरपालिका ३)

सरस्वती मन्दिर सुरुङ्गा ९ हाल कन्काई नगर पालिका ३ मा पर्ने सरस्वती टोलमा रहेको यो भवनको निर्माण हालै संम्पन भै मंदिरको निर्माण अहिले सुरु गरिएको छ ।२०६१ साल देखि गाँउ कै सर्व साधारणले धार्मिक दृष्टिले प्रत्येक शुक्रवार भजन कीर्तन सुरु गरेका थिए र गाँउको पनि सरस्वती टोल नामकरण गरिएको थियो । सरस्वती भवनमा धार्मिक कार्य विवाह व्रतबन्ध पूजा आदि कार्यका लागि पात्रा पंडाल कुर्सी आदिको उचित शुल्क निर्धारित गरिएको छ । सो अमदामी मंदिरको लागि खर्च गर्ने व्यवस्था पनि गरिएको छ ।

सरस्वती मन्दिर
सरस्वती मन्दिरको निर्माणाधिन अवस्थामा लिएको एक तस्वीर ।
प्राथमिक विवरण
स्थान:कन्काई नगरपालिका
सम्बन्धनहिन्दुत्व
जिल्लाझापा जिल्ला
देशनेपाल
वास्तुकला प्रकारनेपाली मन्दिर शैली

स्थापना

सम्पूर्ण विवरण


चित्रावली

यहाँ निर्माण कालीन मंदिरका तस्वीरहरू समावेश गरिएका छन् आगामी दिनमा यी तस्वीरहरु नँया संस्करणमा परिवर्तित हुने छन् ।

मन्दिरमा वर्तमानका तस्वीरहरू
मंदिरको एक द्वार

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद