समय

"समय"लाई सामन्यतया एक देखि अर्को घटनाको अन्तर का रूपमा परिभाषित गर्न सकिन्छ। यसलाई विभिन्न जुगबाट विभिन्न उपाय अपनाई नाप्ने गरेको पाइन्छ।समय मापन (नापने) प्रणालीको एउटा महत्त्वपूर्ण अङ्ग हो। कुनै घटना घटेर बिती सके पछि घटनाको उल्लेख गर्ने बेलादेखि घटना घटेको बेला सम्मको बीचको अंतराललाई हामी समयले नै नाप्ने गर्छौं।

घडी

समय मापनको अनेकौँ प्रणालीहरू छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।

इतिहास

बालुवा समयक

आज हामी समय नाप्ने विभिन्न यन्त्रहरूका प्रयोग गर्छौं त्यो सबै इतिहासको अनुभवबाट प्राप्त भयेका हुन। धेरै पहिला मानिषहरू अंदाज लगाएर समय नाप्ने गर्थे र यस विधिबाट उनिहरूलाई कहिले काँही धोका पनि हुने गर्थ्यो। पहिला मानिषहरूले सूर्यको स्थितिदेखेर समयको पतो लगाउने गर्थे। कोही चैं पानीमा हेरेर समयको पतो लगाउने गर्थे र समयको मापनमा क्षण, पल आदी शब्दको प्रयोग गर्ने गर्थे।

पहिला समय मापनको लागि बालुवा समयक (Sand Timer)को प्रयोग पनि हुने गर्थो।

समय मापनका इकाईहरू

  • अर्ध शताब्दी = ५० वर्ष
  • १ दसक = १० वर्ष
  • वर्ष = १२ महिना ≈ ३६५ दिन (लीप वर्षमा ३६६ दिन)
  • महिना ≈ २८ देखि ३१ दिन ≈ ४ सप्ताह
  • कृष्ण पक्ष/शुक्ल पक्ष = १४ दिन = २ सप्ताह
  • सप्ताह = ७ दिन
  • दिन = २४ घण्टा
  • घण्टा = ६० मिनेट
  • मिनेट = ६० सेकेण्ड
  • सेकेण्ड = (अन्तराष्ट्रिय समय मापनको एकाइ र आधार)
  • १ मिली सेकेण्ड = १/१,००० सेकेण्ड
  • १ माइक्रो सेकेण्ड = १/१,०००,००० सेकेण्ड
  • १ न्यानो सेकेण्ड = १/१,०००,०००,००० सेकेण्ड
  • १ पिको सेकेण्ड = १/१,०००,०००,०००,००० सेकेण्डको भाग
  • १ फेमटोसेकेण्ड = १/१,०००,०००,०००,०००,००० सेकेण्डको भाग
  • १ एट्टोसेकेण्ड = १/१,०००,०००,०००,०००,०००,००० of सेकेण्डको भाग

समय मापनको वस्तुहरू

हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद