संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू

संयुक्त राष्ट्र सङ्घमा हाल सम्म १९३ राष्ट्रले आफ्नो सदस्यता ग्रहण गरिसकेका छन् । सदस्यता प्राप्त गरेका प्रत्येक राष्ट्रले संयुक्त राष्ट्रको महासभामा आफ्नो प्रतिनिधित्व जनाउन सक्नेछ ।[१]

संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रहरूको नक्शा

संयुक्त राष्ट्र सङ्घमा कुनै पनि नयाँ राष्ट्रले सदस्यता पाउनका लागि संयुक्त राष्ट्र वडापत्रको अध्याय २ को अनुच्छेद ४ मा भए बमोजिम पाउन सकिन्छ :[२]

  1. संयुक्त राष्ट्र सङ्घले आफ्नो सदस्यता ग्रहण गर्न त्यस्ता सम्पूर्ण राष्ट्रहरूको लागि खुल्ला गरेको छ जुन राष्ट्र पूर्णरूपले शान्तिप्रेमी रहेको छ र संयुक्त राष्ट्र वडापत्रलाई मान्नुका साथै त्यसलाई पूर्णरूपले ब्यबहारमा अपनाउन सक्दछ । साथै संयुक्त राष्ट्रद्वारा गरिएको निर्णयलाई मान्न कटिबद्ध हुन्छ ।
  2. संयुक्त राष्ट्रमा सदस्यताको लागि कुनै पनि राष्ट्रको प्रवेशको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको सिफारिशमा महासभाले निर्णय गर्न सक्दछ ।

मूलतः मात्र स्वतन्त्र राष्ट्रहरू मात्रै सयुक्त राष्ट्र सङ्घको सदस्य बन्न सक्दछन र बास्तविकरूपमा सबै सदस्य स्वतन्त्र राष्ट्र छन् । तर संयुक्त राष्ट्रको ४ वटा संस्थापक राष्ट्र - बेलारुस, भारत, फिलिपिन्सयुक्रेन संयुक्त राष्ट्र प्रवेश गर्दा पूर्णरूपले स्वतन्त्र थिएन ।

मूल सदस्यहरू

सदस्य राष्ट्रहरूलाई प्रवेश र उनीहरूसँग सम्बन्धित मिति दिइएको तालिकामा प्रस्ट्याइएको छ।

वर्तमानका सदस्यहरू

सदस्य राष्ट्र
सदस्य राष्ट्रसदस्यता मितिSee also
अफगानिस्तान१९ नोभेम्बर १९४६
अल्बानिया१४ डिसेम्बर १९५५
अल्जेरिया८ अक्टोबर १९६२
एन्डोरा२८ जुलाई १९९३
अङ्गोला१ डिसेम्बर १९७६
Antigua and Barbuda११ नोभेम्बर १९८१
अर्जेन्टिना२४ अक्टोबर १९४५
आर्मेनिया२ मार्च १९९२Former member: Union of Soviet Socialist Republics (original member)
अस्ट्रेलिया१ नोभेम्बर १९४५Australia and the United Nations
अस्ट्रिया१४ डिसेम्बर १९५५
अजरबैजान२ मार्च १९९२Former member: Union of Soviet Socialist Republics (original member)
बहामस१८ सेप्टेम्बर १९७३
बहराइन२१ सेप्टेम्बर १९७१
बङ्गलादेश१७ सेप्टेम्बर १९७४
बार्बाडोस९ डिसेम्बर १९६६
बेलारुस२४ अक्टोबर १९४५Former member: Byelorussian Soviet Socialist Republic
बेल्जियम२७ डिसेम्बर १९४५
बेलिज२५ सेप्टेम्बर १९८१
बेनिन[note १]२० सेप्टेम्बर १९६०
भुटान२१ सेप्टेम्बर १९७१
बोलिभिया१४ नोभेम्बर १९४५
बोस्निया र हर्जगोभिना२२ मे १९९२Former member: Yugoslavia (original member)
बोत्स्वाना१७ अक्टोबर १९६६
ब्राजिल२४ अक्टोबर १९४५Brazil and the United Nations
ब्रुनाई२१ सेप्टेम्बर १९८४
बुल्गेरिया१४ डिसेम्बर १९५५
बुर्किना फासो२० सेप्टेम्बर १९६०
बुरुन्डी१८ सेप्टेम्बर १९६२
Cabo Verde[note २]१६ सेप्टेम्बर १९७५
कम्बोडिया१४ डिसेम्बर १९५५
क्यामेरून२० सेप्टेम्बर १९६०
क्यानडा९ नोभेम्बर १९४५Canada and the United Nations
मध्य अफ्रिकी गणतन्त्र२० सेप्टेम्बर १९६०
चाड२० सेप्टेम्बर १९६०
चिली२४ अक्टोबर १९४५
चीन२४ अक्टोबर १९४५Former member: Republic of China and China and the United Nations
कोलोम्बिया५ नोभेम्बर १९४५
कोमोरोस१२ नोभेम्बर १९७५
कङ्गो२० सेप्टेम्बर १९६०
कोस्टारिका२ नोभेम्बर १९४५Costa Rica in the United Nations
Côte d'Ivoire२० सेप्टेम्बर १९६०
क्रोएसिया२२ मे १९९२Former member: Yugoslavia (original member)
क्युबा२४ अक्टोबर १९४५
साइप्रस२० सेप्टेम्बर १९६०
चेक गणतन्त्र१९ जनवरी १९९३Former member: Czechoslovakia (original member)
उत्तर कोरिया१७ सेप्टेम्बर १९९१Korea and the United Nations
प्रजातान्त्रिक गणतन्त्र कङ्गो२० सेप्टेम्बर १९६०
डेनमार्क२४ अक्टोबर १९४५
जिबुटी२० सेप्टेम्बर १९७७
डोमिनिका१८ डिसेम्बर १९७८
डोमिनिकन गणतन्त्र२४ अक्टोबर १९४५
इक्वेडर२१ डिसेम्बर १९४५
इजिप्ट२४ अक्टोबर १९४५Former member: United Arab Republic
एल साल्भादोर२४ अक्टोबर १९४५
भूमध्यरेखीय गिनी१२ नोभेम्बर १९६८
एरिट्रिया२८ मे १९९३
एस्टोनिया१७ सेप्टेम्बर १९९१Former member: Union of Soviet Socialist Republics (original member)
Eswatini२४ सेप्टेम्बर १९६८
इथियोपिया१३ नोभेम्बर १९४५
फिजी१३ अक्टोबर १९७०Fiji and the United Nations
फिनल्यान्ड१४ डिसेम्बर १९५५
फ्रान्स२४ अक्टोबर १९४५France and the United Nations
गाबोन२० सेप्टेम्बर १९६०
गाम्बिया२१ सेप्टेम्बर १९६५
जर्जिया३१ जुलाई १९९२Former member: Union of Soviet Socialist Republics (original member)
जर्मनी१८ सेप्टेम्बर १९७३Former member: German Democratic Republic and Germany and the United Nations
घाना८ मार्च १९५७
Greece२५ अक्टोबर १९४५
ग्रेनाडा१७ सेप्टेम्बर १९७४
ग्वाटेमाला२१ नोभेम्बर १९४५
गिनी१२ डिसेम्बर १९५८
गिनी-बिसाउ१७ सेप्टेम्बर १९७४
गुयना२० सेप्टेम्बर १९६६
हाइटी२४ अक्टोबर १९४५
होन्डुरस१७ डिसेम्बर १९४५
हङ्गेरी१४ डिसेम्बर १९५५
आइसल्याण्ड१९ नोभेम्बर १९४६
भारत३० अक्टोबर १९४५India and the United Nations
इन्डोनेसिया२८ सेप्टेम्बर १९५०Withdrawal of Indonesia (1965–1966) and Indonesia and the United Nations
इरान२४ अक्टोबर १९४५
इराक२१ डिसेम्बर १९४५
आयरल्यान्ड१४ डिसेम्बर १९५५
इजरायल११ मे १९४९Israel, Palestine, and the United Nations
इटाली१४ डिसेम्बर १९५५
जमैका१८ सेप्टेम्बर १९६२
जापान१८ डिसेम्बर १९५६Japan and the United Nations
जोर्डन१४ डिसेम्बर १९५५
कजाख्स्तान२ मार्च १९९२Former member: Union of Soviet Socialist Republics (original member)
केन्या१६ डिसेम्बर १९६३
Kiribati१४ सेप्टेम्बर १९९९
कुवेत१४ मे १९६३
किर्गिजस्तान२ मार्च १९९२Former member: Union of Soviet Socialist Republics (original member)
लाओस१४ डिसेम्बर १९५५
लात्भिया१७ सेप्टेम्बर १९९१Former member: Union of Soviet Socialist Republics (original member)
लेबनान२४ अक्टोबर १९४५
लेसोथो१७ अक्टोबर १९६६
लाइबेरिया२ नोभेम्बर १९४५
लिबिया१४ डिसेम्बर १९५५
लिस्टेनस्टाइन१८ सेप्टेम्बर १९९०
लिथुआनिया१७ सेप्टेम्बर १९९१Former member: Union of Soviet Socialist Republics (original member)
लक्जेम्बर्ग२४ अक्टोबर १९४५Luxembourg and the United Nations
माडागास्कर२० सेप्टेम्बर १९६०
मलावी१ डिसेम्बर १९६४
मलेसिया१७ सेप्टेम्बर १९५७Former member: Federation of Malaya and Malaysia and the United Nations
माल्दिभ्स२१ सेप्टेम्बर १९६५
माली२८ सेप्टेम्बर १९६०
माल्टा१ डिसेम्बर १९६४
मार्सल टापु१७ सेप्टेम्बर १९९१Marshall Islands and the United Nations
मौरिसनिया२७ अक्टोबर १९६१
मौरिसस२४ अप्रिल १९६८
मेक्सिको७ नोभेम्बर १९४५Mexico and the United Nations
Federated States of Micronesia१७ सेप्टेम्बर १९९१Federated States of Micronesia and the United Nations
मोनाको२८ मे १९९३
मङ्गोलिया२७ अक्टोबर १९६१
मोन्टेनेग्रो२८ जुन २००६Former member: Yugoslavia (original member), Serbia and Montenegro
मोरोक्को१२ नोभेम्बर १९५६
मोजाम्बिक१६ सेप्टेम्बर १९७५
म्यानमार१९ अप्रिल १९४८
नामिबिया२३ अप्रिल १९९०
नाउरू१४ सेप्टेम्बर १९९९
नेपाल१४ डिसेम्बर १९५५
नेदरल्यान्ड१० डिसेम्बर १९४५
न्युजिल्यान्ड२४ अक्टोबर १९४५New Zealand and the United Nations
निकाराग्वा२४ अक्टोबर १९४५
नाइजर२० सेप्टेम्बर १९६०
नाइजेरिया७ अक्टोबर १९६०
North Macedonia८ अप्रिल १९९३Former member: Yugoslavia (original member)
नर्वे२७ नोभेम्बर १९४५
ओमान७ अक्टोबर १९७१
पाकिस्तान३० सेप्टेम्बर १९४७Pakistan and the United Nations
पलाउ१५ डिसेम्बर १९९४
पानामा१३ नोभेम्बर १९४५
पपुवा न्युगिनी१० अक्टोबर १९७५
पाराग्वे२४ अक्टोबर १९४५
पेरू३१ अक्टोबर १९४५
फिलिपिन्स२४ अक्टोबर १९४५Philippines and the United Nations
पोल्याण्ड२४ अक्टोबर १९४५
पोर्चुगल१४ डिसेम्बर १९५५
कतार२१ सेप्टेम्बर १९७१
दक्षिण कोरिया१७ सेप्टेम्बर १९९१Korea and the United Nations
Republic of Moldova२ मार्च १९९२Former member: Union of Soviet Socialist Republics (original member)
रोमानिया१४ डिसेम्बर १९५५
रुस२४ अक्टोबर १९४५Former member: Union of Soviet Socialist Republics (Soviet Union and the United Nations) and Russia and the United Nations
रुवान्डा१८ सेप्टेम्बर १९६२
सेन्ट किट्स र नेभिस२३ सेप्टेम्बर १९८३
सेन्ट लुसिया१८ सेप्टेम्बर १९७९
सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स१६ सेप्टेम्बर १९८०
सामोआ१५ डिसेम्बर १९७६
सान मारिनो२ मार्च १९९२
São Tomé and Príncipe१६ सेप्टेम्बर १९७५
साउदी अरब२४ अक्टोबर १९४५
सेनेगल२८ सेप्टेम्बर १९६०
सर्बिया१ नोभेम्बर २०००Former member: Yugoslavia (original member), Serbia and Montenegro, and Serbia and the United Nations
सेसेल्स२१ सेप्टेम्बर १९७६
सिएरा लियोन२७ सेप्टेम्बर १९६१
सिङ्गापुर२१ सेप्टेम्बर १९६५Former member: Malaysia and Singapore and the United Nations
स्लोभाकिया१९ जनवरी १९९३Former member: Czechoslovakia (original member)
स्लोभेनिया२२ मे १९९२Former member: Yugoslavia (original member)
सोलोमन द्वीप१९ सेप्टेम्बर १९७८
सोमालिया२० सेप्टेम्बर १९६०
South Africa७ नोभेम्बर १९४५
South Sudan१४ जुलाई २०११
स्पेन१४ डिसेम्बर १९५५
श्रीलङ्का१४ डिसेम्बर १९५५
सुडान१२ नोभेम्बर १९५६
सुरिनाम४ डिसेम्बर १९७५
स्विडेन१९ नोभेम्बर १९४६
स्विट्जरल्यान्ड१० सेप्टेम्बर २००२
सिरिया२४ अक्टोबर १९४५Former member: United Arab Republic
ताजिकिस्तान२ मार्च १९९२Former member: Union of Soviet Socialist Republics (original member)
थाइल्यान्ड१६ डिसेम्बर १९४६
Timor-Leste२७ सेप्टेम्बर २००२
टोगो२० सेप्टेम्बर १९६०
Tonga१४ सेप्टेम्बर १९९९
ट्रिनिडाड र टोबागो१८ सेप्टेम्बर १९६२Trinidad and Tobago and the United Nations
ट्युनिसिया१२ नोभेम्बर १९५६
टर्की२४ अक्टोबर १९४५
तुर्कमेनिस्तान२ मार्च १९९२Former member: Union of Soviet Socialist Republics (original member)
टुभालु५ सेप्टेम्बर २०००Tuvalu and the United Nations
युगान्डा२५ अक्टोबर १९६२
युक्रेन२४ अक्टोबर १९४५Former member: Ukrainian Soviet Socialist Republic
संयुक्त अरब इमिरेट्स९ डिसेम्बर १९७१
United Kingdom of Great Britain and Northern Ireland२४ अक्टोबर १९४५United Kingdom and the United Nations
तान्जनिया१४ डिसेम्बर १९६१Former member: Zanzibar
संयुक्त राज्य अमेरिका२४ अक्टोबर १९४५United States and the United Nations
उरुग्वे१८ डिसेम्बर १९४५
ज्बेकिस्तान२ मार्च १९९२Former member: Union of Soviet Socialist Republics (original member)
भानुअटु१५ सेप्टेम्बर १९८१Vanuatu and the United Nations
भेनेजुएला१५ नोभेम्बर १९४५
भियतनाम२० सेप्टेम्बर १९७७
यमन३० सेप्टेम्बर १९४७Former members: Yemen and People's Democratic Republic of Yemen
जाम्बिया१ डिसेम्बर १९६४
जिम्बाब्वे२५ अगस्ट १९८०

सन्दर्भ सामग्री

नोट

=सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद