वैष्णव सम्प्रदाय

(वैष्णवबाट अनुप्रेषित)

वैष्णव भन्नाले विष्णो: अनुयायी भगवान् विष्णु सम्बंधित सम्पूर्ण वस्तुलाई वैष्णव भन्ने गरिन्छ । जस्तै १८ पुराणमा केही वैष्णव छन जस्तै विष्णु, भागवत, नारद, गरुड, पद्म, अग्निलाई वैष्णव पुराण भनिन्छ भने अन्य शैव र केही शाक्त पुराण मानिन्छन् । त्यस्तै संप्रदायलाई वैष्णव सम्प्रदाय, भागवत धर्म, वैष्णव धर्मको प्राचीन नाम भागवत धर्म अथवा पाञ्चरात्र मत हो । यस सम्प्रदायको प्रधान उपास्य भगवान वासुदेव विष्णु हुन, जसलाई छ: गुणहरू ज्ञान, शक्ति, बल, वीर्य, ऐश्वर्य र तेजदेखि सम्पन्न हुनाले भगवान भनिएको छ र उनै भगवानका उपासकलाई वैष्णव भागवत कहिएको छ । यस सम्प्रदायलाई पाञ्चरात्र संज्ञाको सम्बन्धमा अनेकौ मतमतान्तर रहेका छन् ।[१] विष्णुको अवतार मा पर्ने राम कृष्ण इत्यादि सम्बन्धित हरेक वस्तु लाई वैष्णव अन्तर्गत लिने गरिन्छ । भने राम उपासक कृष्ण उपासक खास गरी विष्णु उपासक नै वैष्णव भनेर जानिन्छ्न ।

वैष्णव सम्प्रदाय

यो पनि हेर्नुहोस्

बिष्णुचित्त

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद