विकिपिडिया:विकिमिडिया नेपाल

(विकिमिडिया नेपालबाट अनुप्रेषित)

विकिमिडिया नेपाल च्याप्टर (प्रस्तावित)

विकिमिडिया नेपाल च्याप्टर नेपाली भाषाका सन्दर्भलाई ओपन सोर्स विश्वकोश विकिपिडियामा राख्न, विकि कम्युनिटी बृद्धि गर्न तथा त्यस सँग सम्बन्धित विवादहरू सुल्झाउनका लागि गठन हुन लागेको फोरम हो।यसको उद्देश्य अनुकुल काम गर्न इच्छुक व्यक्तिहरूले यसको सदस्यताका लागि आवेदन गर्न सक्नुहुनेछ। सदस्यताका लागि यस पृष्ठको वार्तालाप पानामा गएर आफ्नो नाम, ठेगाना, क्षेत्र, टेलिफोन नम्वर, हालको बसोबास र इमेल सहितको विवरण उल्लेख गरी आवेदन गर्नुहुन अनुरोध गरिएको छ।

बाह्य सूत्र

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद