करिम बख्श मियाँ ,दुलेगौंडा-८ तनहुँ-नेपाल,हाल:कतार (नेपाल पत्रकार महासंघ-सम्पर्क शाखा,कतार-केन्द्रीय सदस्य),सम्पर्क:+९७४-७७४९७०३२,ईमेल:bakhshkareem@gmail.com
शिव कुमार खनाल - नारायणपुर् - १, दाङ । हाल: मलेशिया । सम्पर्क +६० १७२७३६८३१ , ईमेल: me@shivakhanal.com.np शिव खनाल (वार्ता) २०:३५, ८ नोभेम्बर २०११ (युटिसी(UTC))
विकिमिडिया नेपाल च्याप्टर गठनका लागि पहिलो भेला यही १७ जुलाईका दिन ललितपुरमा गर्नका लागि प्रस्ताव भएको छ।
विकिमीडिया नेपालको पुनर्गठनका लागि बृहत छलफलमा सहभागी हुन अनुरोध छ। मिति:२०७० जेठ ५ गते आइतबार, समय बिहान ८:०० बजे, स्थान NREN कुपण्डोल। एजेन्डाहरू आगामी बर्षको कार्यक्रमहरू, विकिमीडिया नेपालको विधान, विकिमीडिया फाउण्डेसन सँगको आवद्धता, नेपाली विकिपीडियाको एघारौं जन्मोत्सवको बारेमा छलफल।