वामपन्थी राष्ट्रवाद

वामपन्थी राष्ट्रवादको सुरुवात सोभियत रुसबाट सुरु भएको हो ।

नेपालमा राष्ट्रवाद

राष्ट्रवादी विद्यार्थी समाज

राष्ट्रवादी विद्यार्थी समाज नेपालको एक राष्ट्रवादी विद्यार्थी सङ्गठन हो । नेपालमा छिमेकी र केहि देशको आडमा भएका चरणबद्ध भएका राष्ट्रविरोधी गतिविधीको विरोध र सुन्दर शान्त र समृद्ध नेपाल निर्माणका लागि २०६८ मा स्थापित यस संस्थाका संस्थापक दीपेन्द्र ढुंगेल हुन । हिन्दू धर्म , नेपाली भाषा र नेपालवाद यस समाजका मुल मन्त्र हुन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आदर्श र नेपाल एकिकरणलाई महान कार्य मान्दछ । केहि आलोचकहरु राष्ट्रवादी विद्यार्थी समाजलाई केवल भारत बिरोधीको रूपमा मात्र चिन्छन भने केहि आलोचकहरु ईसाई धर्म बिरोधी । राष्ट्रियताको संरक्षणका लागि समाजले सामाजिक सञ्जालहरूमा चेतनामूलक कार्यको नेतृत्व गरिरहेको छ ।

सन्दर्भ सामग्रीहरू


🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद