वर्षाबन

वर्षाबन उष्म क्षेत्रमा पाइने यस्तो बन हो जहाँ धेरै पानी पर्दछ। यस्तो बनमा धेरै प्रकारका बनस्पति र जीव पाइन्छन्। एमेजोन वर्षाबन एक निक्कै नाम चलेको वर्षाबन हो। यसको धेरैजसो भाग ब्राजिल मा पर्दछ, र अरु भागहरू इक्वाडोर, कोलम्बिया, चिली र अन्य देशहरूमा पर्दछ।

बैज्ञानिकहरूका अनुसार सबै बनस्पति र जीबका आधा भन्दा धेरै प्रजातिहरू वर्षाबनमै बस्दछन्। सबै औषधिको करिब एक चौथाई भन्दा बढी भाग यहीँबाट उपलब्ध हुन्छ। पृथ्वीको २% मात्र भूभाग ओगटे पनि अक्सिजनको ४०% यहीँबाट आँउछ।

वर्षाबन संसारका तीन मुख्य भौगोलिक क्षेत्रहरूमा पाइन्छ।

  • मध्य अमेरिका को एमेजोन नदी घाटी।
  • अफ्रिका - जायर घाटी, र पश्चिम अफ्रिकाको केही सानो क्षेत्र; पूर्वी मादागास्कर पनि।
  • इण्डो-मलेसिया - भारतको पश्चिम किनारा, आसाम, दक्षिणपूर्व एसिया, न्यु गिनी, र अस्ट्रेलिया को क्विन्सल्यान्ड।

वर्षाबनमा न्युनतम वार्षिक १७५० देखि २००० एमएम सम्म पानी पर्दछ।

See also

Biodiversity

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद