रोबर्ट लेवान्डोस्की

पोल्याण्का फुटबल खेलाडी

रोबर्ट लेवान्डोस्कि Robert Lewandowski (पोलिस उच्चारण: [ˈrɔbɛrt lɛvanˈdɔfskʲi] ( ); जन्म २१ अगस्त १९८८) एक वर्तमान फुटबल जगतका चर्चित फुटबल खेलाडीहरू मध्ये एक हुन्। उनि हाल स्पेनिश फुटबल क्लब एफसी बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्। हाल पोल्यान्ड टिमका समेत क्याप्टेन रहेका उनले पोल्यान्डबाट ८० भन्दा बढी अन्तर्राष्ट्रिय फुटबल खेलहरू खेलिसकेका छन्।

रोबर्ट लेवान्डोस्की
लेवान्डोस्की २०१८ फिफा विश्वकपमा पोल्यान्डको प्रतिनिधित्वको गर्दै
व्यक्तिगत जानकारी
पुरा नामरोबर्ट लेवान्डोस्की
जन्म मिति (1988-08-21) २१ अगस्ट १९८८ (उमेर ३५)
जन्म स्थानवार्सव,पोल्यान्ड
उचाइ१.८५ मी (६ फिट १ इन्च) [१]
खेल्ने स्थान(हरू)स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
बार्सिलोना
सङ्ख्या
युवा करियर
१९९७-२००५डेल्टा वार्सव
२००५-२००६लिगिया वार्सव II
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००६-२००८जिनिक्ज् प्रुस्ज्कोव५९(३६)
२००८-२०१०लेत पोज्नान्५८(३२)
२०१०-२०१४बोरूसिया डर्टमन्ड१३१(७१)
२०१४-२०२२बायर्न म्युनिख१५९(१२८)
२०२२-एफसी बार्सिलोना
अन्तर्राष्ट्रिय करियर
२००८ पोल्यान्ड यु २१(०)
२००८- पोल्यान्ड१०४(५६)
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवन

खेल जीवन

पोल्यान्डका घरेलु फुटबल लिगमा राम्रो प्रदर्शन गरेसँगै एकाएक पोल्यान्ड भरि तरङ्ग पैदा गर्न सफल लिवान्डोस्की २०१० मा बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्ड प्रवेश गरेका थिए । डर्टमन्डमा रहँदा उनी, गोट्जे र रूएसको जोडी अति प्रभावकारी सावित भएको थियो । सन् २०१४ मा उनले बायर्नको बाटो तताएका थिए ।

क्लब

हाल जर्मन फुटबल क्लब एफसी बार्यन म्युनिखबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्। भने २०१३-१४ तथा २०१५-१६ बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता समेत हुन्।

साथै लेवान्डोस्कीले करियरकै महत्त्वपूर्ण उपाधि मानिने लिग उपाधिहरू भने चारवटा जितिसकेका छन्।

बार्सिलोना

१९ जुलाई २०२२ मा, लेवान्डोस्कीले ला लिगा क्लब बार्सिलोनाका लागि ४५ मिलियन युरोमा चार वर्षको सम्झौतामा हस्ताक्षर गरे, सम्भावित रूपमा एड-अनहरू सहित €50 मिलियनमा बढेर।[२] सम्झौतामा € ५०० मिलियनको रिलीज सर्त समावेश छ।[३] ७ अगस्ट २०२२ मा, उनले क्याम्प नोउमा आयोजित जोआन ग्याम्पर ट्रफी प्रि-सिजन खेलमा मेक्सिकन क्लब UNAM माथि ६-० को जितमा बार्सिलोनाका लागि पहिलो गोल गरे।[४] १३ अगस्टमा, उनले लिगमा रायो भालेकानो विरुद्ध ०-० को बराबरीमा क्लबका लागि आफ्नो प्रतिस्पर्धी डेब्यू गरे।[५]

अन्तर्राष्ट्रिय

२०११ मा हङ्गेरी विरूद्वको खेलमा लेवान्डोस्की

उनी पोल्यान्ड फुटबल टिमका तर्फबाट हालसम्म कुल ८० भन्दा बढी बढी अन्तर्राष्ट्रिय फुटबल म्याच खेलि सकेका छन् ।भने ४० भन्दा बढी अन्तर्राष्ट्रिय गोलहरू समेत गरिसकेका छन्।

उनी युरो कप २०१६ को छनोट प्रतियोगिताको समेत सर्वाधिक गोलकर्ता समेत हुन् जसले छनोट खेल अवधि भर कुल १३ गोल गरेका थिए।

गोल

क्लब

अन्तर्राष्ट्रिय

अद्यावधिक २०१६ अक्टोबर ११[६]
 पोल्यान्ड
वर्षखेलगोल
२००८
२००९१२
२०१०१३
२०११११
२०१२१०
२०१३१०
२०१४
२०१५११
२०१६११
जम्मा८४४०

उपाधि

क्लब

२०१०-११,२०११-१२,२०१४-१५,२०१५-१६

अन्तर्राष्ट्रिय

स्रोत

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद