रविन्द्र जडेजा

रविन्द्रसिन्ह अनिरुद्धसिन्ह जडेजा (जन्म ६ डिसेम्बर १९८८) एउटा भारतीय क्रिकेट खेलाडी हुन्।[१] उनी प्रथम श्रेणी क्रिकेटमा सौराष्ट्रको तर्फबाट खेल्छन भने इन्डियन प्रीमियर लिगमा चेन्नई सुपरकिङ्गसको प्रतिनिधित्व गर्छन उनी सन् २००८ मा मलेशियामा भएको १९ वर्ष मुनीको विश्वकपमा भारतीय क्रिकेट टिमका सदस्य खेलाडी थिए। जडेजा बायाँ हाते मध्य क्रमका ब्याट्सम्यान हुन् र बायाँ हाते अर्थोडक्स स्पीन बलिङ गर्छन।

रविन्द्र जडेजा
व्यक्तिगत जानकारी
नामरविन्द्रसिन्ह अनिरुद्धसिन्ह जडेजा
जन्म (1988-12-06) ६ डिसेम्बर १९८८ (उमेर ३५)
नवगामघेद, गुजरात, भारत
उपनामजद्दु, आरजे, रकस्टार
उचाई५ फिट १० इन्च (१७८ सेमी)
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते अर्थोडक्स स्पीन
भूमिकाअलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७५)१३ डिसेम्बर २०१२ v इङ्ल्यान्ड
अन्तिम टेस्ट७-९ अगस्ट २०१४ v इङ्ल्यान्ड
एदिअ पदार्पण (क्याप १७७)८ फेब्रुअरी २००८ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१७ अक्टोबर २०१४ v वेस्ट इन्डिज
घरेलु टोली जानकारी
वर्षटिम
२००६-हाल सम्मसौराष्ट्र
२००८-२००९राजस्थान रोयल्स
२०११कोची टस्कर केरला
२०१२-हाल सम्मचेन्नई सुपर किङ्गस
खेल जीवन तथ्याङ्क
प्रतियोगिताटेस्टओडीआइटि२०आइएफसी
म्याच१२१०५२१५५
कुल रन३६४१६४९७७३५३०
ब्याटिङ औसत२१.४१३५.०८९.६२४६.४४
१००/५००/१०/१००/०७/१३
सर्वोच्च स्कोर६८८७२५३३१
कुल बल१९५४४६७९२९८११३९९
विकेट४५१२७१७७
बलिङ औसत३०.३७३२.१४३८.००२५.७२
एक इनिङमा ५ विकेट१२
एक म्याचमा १० विकेटउ/छै
उत्कृष्ट बलिङ६/१३८५/३६३/४८७/३१
क्याच/स्टम्प११/–३७/–११/-५१/–
स्रोत: क्रिकइन्फो, २८ जनवरी २०१४

प्रारम्भिक जीवनी


तथ्यांकहरू

टेस्ट क्रिकेटमा एक इनिङमा ५-विकेट

#Figuresम्याचविरुद्धस्थानCityराष्ट्रसाल
५/५८  अस्ट्रेलियाFeroz Shah Kotla Groundदिल्लीभारत२०१३
६/१३८  दक्षिण अफ्रिकाKingsmead Cricket Groundडरवनदक्षिण अफ्रिका२०१३

ओडिआइमा एक इनिङमा ५-विकेट

#Figuresम्याचविरुद्धस्थानशहरराष्ट्रसाल
५/३६६७  वेस्ट इन्डिजThe Ovalलन्डनइङ्ल्यान्ड२०१३

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद