यामी गौतम
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
यामी गौतम | |
---|---|
![]() २०१३को जि सिने पुरस्कारको बेला | |
जन्म | (1988-11-28) २८ नोभेम्बर १९८८ (उमेर ३५) हिमांचल प्रदेश, भारत[१] |
पेशा | अभिनेत्री |
कार्यकाल | २००८-वर्तमान |
यामी गौतम (जन्म: (1988-11-28) २८ नोभेम्बर १९८८ (उमेर ३५)) हिन्दी चलचित्र एवं धारावाहिकहरुकी एक अभिनेत्री हुन्। उनको बलिवुडमा प्रवेश विकी डोनर फिल्मबाट भयो ।[२]
यामीको पिता मुकेश गौतम जि न्यूज चेनलमा संयोजक हुन्। यामी पहिले एक आई ए एस अधिकारी बन्न चाहान्थिन् किनकि उनी एक धेरै राम्रो विद्यार्थी थिइन्। उनी मूल रूपमा हिमाचल प्रदेशबाट हुन्। उनीले दूरदर्शन करियरको सुरुवात चाँद के पार चलो धारावहिकबाट गरिन् तर उनी कलर्स चेनलमा आउने वाला ये प्यार न होगा कम धारावाहिकबाट प्रसिद्ध भइन्। उनीलाई आन्तिम चोटी दूरदर्शनमा ये प्यार न होगा कम धारावाहिकमानै देखिएको थियो, यस पश्चात उनी चलचित्रहरूको तर्फ बढिन्।
उत्कृष्ट नयाँ महिला कलाकारको लागि आइफा अवार्ड | |
---|---|
|