यमुना नदी

भारतका नदी

यमुना नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि गङ्गा नदिको सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि इलाहाबाद त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ, जहा प्रत्येक १२-१२ वर्षमा कुम्भ मेला लाग्ने गर्छ ।

यसले कयौ भारतीय राज्यहरु पार गर्छ: हरियाणा, उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली । गङ्गा जस्तै, यमुना नदि पनि हिन्दु धर्ममा निकै सम्मानका साथ लिइन्छ र यमुना देवीको रूपमा पुजिन्छ । हिन्दु मिथक अनुसार उनी सुर्य देवकी पुत्री र यमराजका बहिनी थिइन् र उनलाई यमी पनि भनेर चिनिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडाबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ ।

यमुनाको श्रोत यमुनोत्री, उत्तराखण्ड
ताज महल यमुना नदि

ताज महल यमुना नदि किनारा मा रहेको छ ।

🔥 Top keywords: भानुभक्त आचार्यमुख्य पृष्ठविशेष:Searchनेपालका प्रधानमन्त्रीहरूको सूचीलक्ष्मीप्रसाद देवकोटाखड्गप्रसाद ओलीनेपालको सर्वोच्च अदालतपुष्पकमल दाहालSpecial:Searchइन्द्रबहादुर राईनेपालको प्रधानमन्त्रीपृथ्वीनारायण शाहनेपालनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूमदनमणि दीक्षितसमाजनेपालको संविधान २०७२गौतम बुद्धपशुपतिनाथ मन्दिरअगमसिंह गिरीप्रतिनिधि सभा निर्वाचन, २०७९प्रतिनिधि सभा (नेपाल)बागमती प्रदेशत्रिशूली नदीगोपालप्रसाद रिमालविशेष:RecentChangesनेपाली शब्दकोशदोस्रो विश्व युद्धपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूनेपालको भूगोलनेपालको इतिहासलुम्बिनी प्रदेशभानु जयन्तीचारकोसे झाडीस्थानीय तहनेपालका राजाहरूको सूचीमोड्युल:Infobox road