मोहम्मद शमी

मोहम्मद शमी को जन्म ९ मार्च १९९० मा भयेको थियो। उनी भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन । उनी दाहिने हाथ तीब्र गतिका स्विङ बलर हुन । उनी घरेलु क्रिकेट बङ्गाल क्रिकेट टिमबाट खेल्छन ।[१]

मोहम्मद शमी
व्यक्तिगत जानकारी
नाममोहम्मद शमी अह्मद
उचाई५ फिट १० इन्च (१.७८ मी)
ब्याटिङदाहिने हाथे
बलिङदाहिने हाथे
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७९)६ नोवेम्बर २०१३ v वेस्ट इन्डिज
अन्तिम टेस्ट६ जनवरी २०१५ v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप १९५)६ जनवरी २०१३ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१७ अक्टोबर २०१४ v वेस्ट इन्डिज
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक११
घरेलु टोली जानकारी
वर्षटिम
२०१०/११-हाल सम्मबङ्गाल
२०१४-२०१३कोलकाता नाईट रायडर्स
२०१४-हाल सम्मदिल्ली डेरडेभिल
खेल जीवन तथ्याङ्क
प्रतियोगिताटेस्टओडीआईप्रथम श्रेणीएलए
म्याच१२३६२७६१
कुल रन१६६७३३९६१९३
ब्याटिङ औसत१२.६७९.१२१२.००८.७७
१००/५००/१०/००/१०/०
सर्वोच्च स्कोर५१*१९५१*२६
कुल बल२६७९१८५२६,३६८३,०७६
विकेट४७६८११८११५
बलिङ औसत३६.१४२०.०९३०.४९२४.२३
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ५/४७४/३६७/७९४/२५
क्याच/स्टम्प१/–११/–७/–२३/–
स्रोत: [१], १६ जनवरी २०१५

प्रारम्भिक जीवनी


अन्तर्राष्ट्रिय अवार्ड

एकदिवसीय अन्तर्राष्ट्रिय

म्यान अफ दि म्याच अवार्ड

क्र.सं.विरुद्धस्थानमितिम्याचको प्रदर्शननतिजा
 वेस्ट इन्डिजFeroz Shah Kotla Ground, Delhi११ अक्टोबर २०१४९.३ ओभर, ३६ रन, ४ विकेट  भारत ४८ रनले विजयी ।[२]
 वेस्ट इन्डिजWACA Ground, Perth६ मार्च २०१५८ ओभर, ३५ रन, ३ विकेट  भारत ४ विकेटले विजयी ।[३]

सन्दर्भ सामग्रीहरु

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: भानुभक्त आचार्यमुख्य पृष्ठविशेष:Searchनेपालका प्रधानमन्त्रीहरूको सूचीलक्ष्मीप्रसाद देवकोटाखड्गप्रसाद ओलीनेपालको सर्वोच्च अदालतपुष्पकमल दाहालSpecial:Searchइन्द्रबहादुर राईनेपालको प्रधानमन्त्रीपृथ्वीनारायण शाहनेपालनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूमदनमणि दीक्षितसमाजनेपालको संविधान २०७२गौतम बुद्धपशुपतिनाथ मन्दिरअगमसिंह गिरीप्रतिनिधि सभा निर्वाचन, २०७९प्रतिनिधि सभा (नेपाल)बागमती प्रदेशत्रिशूली नदीगोपालप्रसाद रिमालविशेष:RecentChangesनेपाली शब्दकोशदोस्रो विश्व युद्धपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूनेपालको भूगोलनेपालको इतिहासलुम्बिनी प्रदेशभानु जयन्तीचारकोसे झाडीस्थानीय तहनेपालका राजाहरूको सूचीमोड्युल:Infobox road