मोहना अन्सारी

मोहना अन्सारी राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य हुन्। उनी २०७१ मा सदस्य नियुक्त हुनु भएको थियो।[१] उनी एक परिचित मानव अधिकारकर्मी र नेपालको मुस्लिम समुदायको पहिलो महिला वकिल हुन्। [२] २०७५ माघ ७ गते राष्ट्रिय मानवअधिकार आयोगका उनी सहित दुई सदस्यमाथि गम्भीर आरोप लगाउँदै जिम्मेवारी खोसिएको छ । आयोग सदस्य सदस्य मोहना अन्सारी र सुदीप पाठकको जिम्मेवारी खोसिएको हो। अन्सारी आयोग प्रवक्ता र पाठक संरक्षण र अनुसन्धान विभागको जिम्मेवारीमा थिए ।[३]

मोहना अन्सारी
राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य
व्यक्तिगत विवरण
जन्मनेपालगञ्ज, बाँके जिल्ला
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाअधिवक्ता
जीवनवृतिमानव अधिकारकर्मी

प्रारम्भिक जीवन

मोहना अन्सारीको जन्म बाँके जिल्ला, नेपालगञ्जमा भएको थियो।

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद