मेची अञ्चल

ढाँचा:ज्ञानबाकस अञ्चल

मेची अञ्चल नेपालको पूर्वाञ्चल विकाशक्षेत्र अन्तर्गत सबैभन्दा पूर्वमा पर्ने अञ्चल हो । यस अञ्चललाई ४ जिल्लाहरूमा विभाजन गरिएको छ । मेची नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो । यो अञ्चल पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ । यो अञ्चलको दक्षिणमा भारतको बिहार राज्य पर्दछ भने उत्तरमा चीनको तिब्बत क्षेत्र रहेको छ ।

नामाकरण

मेची नदीको नामले यो अञ्चलको नामाकरण गरीएको छ ।

  • मेची अञ्चललाई ४ जिल्लामा विभाजित गरिएको छ :-
जिल्लाकिसिमसदरमुकाम
इलामपहाडीइलाम
झापातराईभद्रपुर
पाचँथरपहाडीफिदिम
ताप्लेजुङहिमालीताप्लेजुङ

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद