मूलभूत कण

भौतिकीमा मूलभूत कण ती कण हुन्, जसको कुनै उपसंरचना ज्ञात छैन। यो कुन कणहरूदेखि मिलेर बनेको हो, अज्ञात छ। मूलभूत कण ब्रह्माण्डको आधारभूत संरचना हो, समस्त ब्रह्माण्ड यिनै मूलभूत कणहरू देखि मिलेर बनाएको छ। कण भौतिकीका मानक मडल (standard model )का अनुसार क्वार्क, लेप्टोन र गेज बोसन मूलभूत कण हुन्।

मूलभूत कणहरूको मानक मडल

पदार्थ कण र ऊर्जा कण

साधारणतया ब्रह्माण्डमा दुई प्रकारका कणोको कल्पना गरिएको हो, एक "पदार्थ कण" (matter particle) र अर्को "ऊर्जा कण" (energy particle)। पदार्थ कण ती कण हो, जसको द्रव्यमान हुन्छ, जो ठाउँ ओगट्छ, जो पोली एक्सक्ल्युसन सिध्दाँतको पालन गर्दछन् र यो फर्मिअन कहलाउँछन्। यसका विपरीत, ऊर्जा कणको द्रव्यमान छैन हुन्छ, स्वाभाविक रूपले यो जग्गा पनि होइन घेर्दछ, ना नैं यो पोली एक्सक्ल्युसन सिध्दाँतको पालन गर्न बाध्य हो, यो बोसान कहलाउँछन्।

अन्य भाषाओँमा

मूलभूत कणलाई अङ्ग्रेजीमा "एलिमेन्टरी पार्टिकल" (elementary particle) र उर्दू-फारसीमा "बुनियादी जर्रा" (ur‎) भन्दछन्।

यी पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद