मिचेल जोनसन
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
![]() | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | मिचेल गाय जोनसन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1981-11-02) २ नोभेम्बर १९८१ (उमेर ४२) टाउन्सभिले, क्विन्सल्यान्ड, अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | नोच, मिज, चोम्प्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १८९ सेमी (६ फिट २ १⁄२ इन्च)[१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | बायाँ हाते तिब्र बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ३९८) | ८ नोभेम्बर २००७ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १७ डिसेम्बर २०१४ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण (क्याप १५६) | १० डिसेम्बर २००५ v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ जनवरी २०१५ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | २५ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००१-२००८ | क्विन्सल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८-वर्तमान | पश्चिमी अस्ट्रेलिया क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२-२०१३ | मुम्बई इन्डियनस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-वर्तमान | किङस इलेभेन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १९ अक्टोबर २०१६ |
मिचेल गाय जोनोसन (जन्म २ नोभेम्बर १९८१) एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अस्ट्रेलियाबाट खेल्छन । उनी बायाँ हाते तिब्र बलर तथा बायाँ हाते ब्याट्सम्यान हुन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन् २००९ को "क्रिकेट वर्ष खेलाडी" पुरस्कारले सम्मानित गरेको थियो । वर्तमान अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तिब्र बलरहरूको सूचीमा उनको स्थान अग्रपङ्क्तिमा रहेको छ ।[२] उनी अस्ट्रेलियाको लागि टेस्ट, एकदिवसीय तथा टि२० क्रिकेटमा सहभागिता जनाउछन् ।
मिचेल जोनसनको टेस्ट शतकहरू | |||||||
---|---|---|---|---|---|---|---|
# | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | वर्ष | नतिजा |
१ | १२३* | २१ | ![]() | ![]() | न्यूल्यान्ड्स क्रिकेट ग्राउण्ड | २००९ | हार |