मनिला

मनिला फिलिपिन्सको सांस्कृतिक विविधताको परिदृश्य बोकेको सहर तथा देशको राजधानी हो । मनिला फिलिपिन्सको १६ सहरहरू मध्ये एक तथा राष्ट्रिय राजधानी क्षेत्र हो ।[७] यो सहर मनिला खाडीको पूर्व भागमा अवस्थित छ ।

मनिला
Manila
Maynilà
राजधानी सहर
मनिला Manilaको झण्डा
मनिला Manilaको आधिकारिक छाप
मनिला Manilaको प्रतीक चिह्न
उपनाम(हरू): 

पेरिस अफ एसिया[१]
आदर्श वाक्य(हरू): 
Forward Ever, Backward Never
मेट्रो मनिला भित्र स्थानको अवस्थिति
मेट्रो मनिला भित्र स्थान
देशफिलिपिन्स
क्षेत्रराष्ट्रिय राजधानी क्षेत्र
जिल्लामनिलाका १ देखि ६ जिल्लाहरू
ब्रुनेली साम्राज्य१५००
स्पेनी मनिलाजुन २४, १५७१
बाराङ्गेज896
सरकार
 • प्रकारमेयर परिषद
 • मेयरजोसेफ एजेरसितो एसट्रादा
 • उप मेयरफ्रान्सिस्को दोमागोसो
 • प्रतिनिधीहरूबेन्जामिन असिलो
 • सहर परिषदएमेस्तो जुनियर
क्षेत्रफल
 • सहर३८.५५ किमी (१४.८८ वर्ग माइल)
 • जमीन२४.९८ किमी (९.६४ वर्ग माइल)
 • सहरी
१,४७४.८२ किमी (५६९.४३ वर्ग माइल)
 • महानगर
६३८.५५ किमी (२४६.५५ वर्ग माइल)
उन्नतांश
१६.० मिटर (५२.५ फिट)
जनसङ्ख्या
 (२०१०)[६]
 • सहर१,६५२,१७१
 • घनत्व४२,८५८/किमी (१११०००/वर्ग माइल)
 • सहरी
२२,७१०,०००[५]
 • सहरी घनत्व१५,४००/किमी (४००००/वर्ग माइल)
 • महानगर
११,८५५,९७५
 • महानगरीय घनत्व१८,५६७/किमी (४८०९०/वर्ग माइल)
वासिन्दामनिलेनो
समय क्षेत्रयुटिसी+८ (पियसटी)
जिप कोड
०९०० देखि १०९६
क्षत्रीय कोड+६३ (०)2
वेबसाइटmanila.gov.ph

मनिला फिलिपिन्सको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो । सन् २०१० को जनगणना अनुसार मनिलाको जनसङ्ख्या १६,५२,१७१ रहेको छ । [८] मनिला विश्वकै सबैभन्दा बढी जनघनत्व (१,७१,३०० व्यक्ति प्रति वर्ग किमी) भएको सहरहरू मध्ये एक हो । [९]

इतिहास


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद