भारतीय राज्य जनावरहरूको सूची

भारत, आधिकारिक रूपमा भारत गणतन्त्र दक्षिण एसियामा एक देश हो। यो २८ राज्य र ८ केन्द्र शासित प्रदेश मिलेर बनेको छ। सबै भारतीय राज्यहरूको आफ्नै सरकार छ र केन्द्र शासित प्रदेशहरू केन्द्र सरकारको अधिकार क्षेत्र भित्र आउँछन्। अन्य धेरै देशहरू जस्तै भारतमा पनि राष्ट्रिय प्रतीक छ - सारनाथको सिंह राजधानी।[१]

राज्य

राज्यजनावरचित्र
आन्ध्र प्रदेशकृष्णसार
अरुणाचल प्रदेशमिथुन
असमएकसिङ्गे गैँडा
बिहारगौरीगाई
छत्तीसगढअर्ना
गोवागौरीगाई
गुजरातसिंह
हरियाणाकृष्णसार
हिमाचल प्रदेशहिउँ चितुवा
झारखण्डभारतीय हात्ती
कर्नाटकभारतीय हात्ती
केरलभारतीय हात्ती
मध्य प्रदेशबाह्रसिंगा
महाराष्ट्रभारतीय विशाल लोखर्के
मणिपुरसङ्गाई
मेघालयध्वाँसे चितुवा
मिजोरमथारल
नागाल्यान्डमिथुन
ओडिशाजरायो
पन्जाबकृष्णसार
राजस्थानचिङ्कारा
सिक्किमहाब्रे
तमिलनाडुनीलगिरि तहर
तेलङ्गानाचित्तल
त्रिपुरालुटुङ्ग
उत्तर प्रदेशबाह्रसिंगा
उत्तराखण्डसुनकण्ठे कस्तुरी
पश्चिम बङ्गालमलाहा बिरालो

केन्द्र शासित प्रदेश

केन्द्र शासित प्रदेशजनावरImage
अन्डमन र निकोबार द्वीपसमूहदुगोङ
चण्डीगढठुलो न्याउरीमुसा
दादरा र नगर हवेली र दमन र दीवअझै तोकिएको छैन
दिल्लीनिलगाई
जम्मु र कश्मीरकश्मीरी हंगुल
लद्दाखहिउँ चितुवा
लक्षद्वीपहिन्दकोका बिबी
पुदुच्चेरीतीन-धारी गिलहरी

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद