भारतको आम निर्वाचन, २०२४

भारतमा लोकसभाका ५४३ सदस्यको निर्वाचनका लागि १९ अप्रिलदेखि १ जुन २०२४ सम्म सात चरणमा आम निर्वाचन हुँदैछ। मतगणना हुनेछ र नतिजा४ जुन २०२४ मा घोषणा गरिनेछ।[३]

भारतको आम निर्वाचन, २०२४

← २०१९१९ अप्रिल – १ जुन २०२४ (२०२४-०४-१९ – २०२४-०६-०१)अर्को →

लोकसभाका सबै ५४३ सिट
२७२ बहुमतका लागि आवश्यक सिट
दर्तावाल मतदाता९६८,८२१,९२६[१](वृद्धि ६.२४%)
कुल मतदान६५.७९% (ह्रास)[२]
 पहिलो दलदोस्रो दल
 
Official Photograph of Prime Minister Narendra Modi Portrait (crop).png
Mallikarjun Kharge briefing the media after presenting the Interim Railway Budget 2014-15 in New Delhi (cropped).jpg
नेतानरेन्द्र मोदीमल्लिकार्जुन खडगे
दलभारतीय जनता पार्टीभारतीय राष्ट्रिय कांग्रेस
गठबन्धनराष्ट्रिय लोकतान्त्रिक गठबन्धनभारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन
नेताको सिटवाराणसी
अघिल्लो निर्वाचन३७.३६%, ३०३ सिट१९.४९%, ५२ सिट
प्राप्त सिट२४०९९
सिट परिवर्तनह्रास ६३वृद्धि ४७
जम्मा मत२३५,९७३,९३५१३६,७५९,०६४
प्रतिशत३६.५६%२१.१९%
उछालह्रासवृद्धि
गठबन्धन सीटहरू२९३२३४
सिट परिवर्तनह्रास५८वृद्धि११२
गठबन्धन प्रतिशत४२.५%४०.६%


अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

नरेन्द्र मोदी
भारतीय जनता पार्टी

प्रधानमन्त्री चुनाव पछि

नरेन्द्र मोदी
भारतीय जनता पार्टी

यो सन् २०१९ को भारतीय आम निर्वाचनलाई उछिनेर इतिहासकै सबैभन्दा ठुलो निर्वाचन हो र यो ४४ दिनसम्म चलेको छ, जुन सन् १९५१–५२ को भारतीय आम निर्वाचनपछिको दोस्रो निर्वाचन हो। दोस्रो कार्यकाल पूरा गरेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्।

एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये करिब ९७ करोड मानिसले मतदान गर्न पाउँछन्। आन्ध्र प्रदेश, अरूणाचल प्रदेश, ओडिशासिक्किम राज्यमा विधानसभाको निर्वाचन आम निर्वाचनसँगै एकैसाथ हुनेछ भने १२ विधानसभाका २५ निर्वाचन क्षेत्रका लागि उपनिर्वाचन हुनेछ।[४]

नतिजा

पहिलो चरणको मतदानपछि भारतीय जनता पार्टीले गुजरातको सुरत निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवार मुकेश दलाललाई निर्विरोध निर्वाचित गरेपछि आफ्नो पहिलो सीट जितेको थियो। भारतीय निर्वाचन आयोगले दुई साताअघि नै प्रतिद्वन्द्वी उम्मेदवारको अनुपस्थितिका कारण नतिजा प्रमाणीकरण गरेकाले उक्त क्षेत्रमा मतदान हुन सकेको थिएन।

नतिजा

दल वा गठबन्धनमत%सिट+/–
रालोगभारतीय जनता पार्टी[५]२३५,९७३,९३५२४० 63
तेलगु देशम पार्टी१२,७७५,२७०१६ 13
जनता दल (संयुक्त)८,०३९,६६३१२ 4
शिव सेना७,४०१,४४७ 11
लोक जनशक्ति पार्टी (रामविलास)२,८१०,२५० 5
जनता दल (धर्मनिरपेक्ष)२,१७३,७०१ 1
जन सेना पार्टी 2
राष्ट्रिय लोक दल 2
अखिल झारखण्ड विद्यार्थी सङ्घ४५८,६७७
राष्ट्रवादी कांग्रेस पार्टी२,०५९,१७९ 4
युनाइटेड पिपुल्स पार्टी लिबरल४८८,९९५ 1
सिक्किम क्रान्तिकारी मोर्चा१६४,३९६ 1
अपना दल (सोनेलाल)८०८,२४५ 1
असम गण परिषद१,२९८,७०७ 1
हिन्दुस्तानी अवाम मोर्चा 1
पट्टाली मक्कल काची
भरत धर्म जन सेना
तमिल मानिला कांग्रेस
अम्मा मक्कल मुनेत्र कझगम
नेशनल पीपुल्स पार्टी४१७,९३० 1
नागा जन मोर्चा२९९,५३६ 1
राष्ट्रवादी प्रजातान्त्रिक प्रगतिशील पार्टी 1
राष्ट्रिय लोक मोर्चा
राष्ट्रिय समाज पक्ष
सुहेलदेव भारतीय समाज पार्टी
स्वतन्त्र 1
जम्मा293 60
इन्डियाभारतीय राष्ट्रिय कांग्रेस१३६,७५९,०६४९९ 47
समाजवादी पार्टी२९,५४९,३८१३७ 32
अखिल भारतीय तृणमूल कांग्रेस२८,२१३,३९३२९ 7
द्रविड मुनेत्र कझगम११,७५४,७१०२२  2
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)११,३४२,५५३ 1
राष्ट्रिय जनता दल१०,१०७,४०२ 4
शिवसेना (उद्धव बालासाहेब ठाकरे)९,५६७,७७९ 9
आम आदमी पार्टी७,१४७,८०० 2
राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार)५,९२१,१६२ 8
भारतीय कम्युनिस्ट पार्टी३,१५७,१८४
झारखण्ड मुक्ति मोर्चा२,६५२,९५५ 2
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) लिबरेशन१,७३६,७७१ 2
भारतीय सङ्घ मुस्लिम लीग१,७१६,१८६
जम्मु कश्मीर राष्ट्रिय सम्मेलन१,१४७,०४१  1
विदुथलाई चिरुथैगल काच्ची 1
भारत आदिवासी पार्टी 1
केरला कांग्रेस
मरुमलार्ची द्रविड मुनेत्र कझगम 1
राष्ट्रिय लोकतान्त्रिक पार्टी५९६,९५५
क्रान्तिकारी समाजवादी पार्टी
अखिल भारतीय फर्वार्ड ब्लक२८९,९४१
जम्मू कश्मीर पीपुल्स डेमोक्रेटिक पार्टी४३५,९८०
विकासशील इन्सान पार्टी
असम जातिया परिषद्
केरला कांग्रेस (मणि)२७७,३६५
कोन्गुनाडु मक्कल देसिया काच्ची
जम्मा234
वाईएसआर कांग्रेस पार्टी१३,३१६,०३९ 18
शिरोमणि अकाली दल१,८१४,३१८ 1
अखिल भारतीय मजलिस-ए-इत्तेहादुल मुस्लिमीन१,४००,२१५ 1
जोरम जनआन्दोलन२०८,५५२ 1
आजाद समाज पार्टी (कांशीराम) 1
जनताको आवाज५७१,०७८ 1
अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम८,९५२,५८७ 1
बहुजन समाज पार्टी१३,१५३,८१८ 10
कर्नाटक राष्ट्र समिति
बिजु जनता दल९,४१३,३७९ 12
उत्तम प्रजाकेय पार्टी
भारत राष्ट्र समिति३,६५७,२३७ 9
शिरोमणि अकाली दल (अमृतसर)
भारतीय राष्ट्रिय लोक दल२२६,९७५
जननायक जनता पार्टी११३,८२७
देसिया मुरपोक्कु द्रविड कझगम१,१२८,६१६
गोन्डवाना गणतन्त्र पार्टी
अखिल भारतीय संयुक्त लोकतान्त्रिक मोर्चा६२५,९५४ 1
क्रान्तिकारी गोवा पार्टी६४,५७८
सिक्किम प्रजातान्त्रिक मोर्चा७७,१७१
बोडोल्यान्ड जन मोर्चा७७७,५७०
राष्ट्रवादी प्रजातान्त्रिक प्रगतिशील पार्टी३५०,९६७ 1
मिजो राष्ट्रिय मोर्चा१४०,२६४ 1
युनाइटेड डेमोक्रेटिक पार्टी (मेघालय)४४,५६३
जम्मू र कश्मीर नेशनल प्यान्थर्स पार्टी (भीम)२३,२६८
अन्य दलहरू 2
स्वतन्त्रहरू 1
माथिका कुनै पनि होइन६,३७२,२२०
जम्मा५४३0
दर्ता भएका मतदाता/मतदान९६८,८२१,९२६
स्रोत: भारतीय निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद