भानुअटु महिला राष्ट्रिय फुटबल टोली

भानुअटु राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भानुअटुको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भानुअटु फुटबलको लागि शासकीय निकाय भानुअटु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

भानुअटु
सङ्गठनभानुअटु फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकजॉब एल्विन
कप्तानएलोडी शमूएल
सर्वाधिक उपस्थितिसेरा थम्पसन (११)
सर्वाधिक गोलकर्ताLavinia Taga (११)
गृह रङ्गशालापोर्ट भिल्ला नगरपालिका रङ्गशाला
फिफा कोडVAN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०४ वृद्धि ३७ (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता८२ (२००४)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 टोङ्गा ३–२  भानुअटु
(नाउसोरी, फिजी; ३० जून २००३)
ठूलो विजय
 किरिबाटी ०–११  भानुअटु
(सुभा, फिजी; १० जुलाई २००३)
ठूलो हार
 न्युजिल्यान्ड १४–०  भानुअटु
(अकल्यान्ड, न्युजिल्यान्ड; २९ सेप्टेम्बर २०१०)
ओएफसी महिला राष्ट्र कप
उपस्थिति१ (पहिलो खेल २०१०)
उत्कृष्ट नतिजासमूह चरण, २०१०

अरु राष्ट्रहरूसँग खेलेका खेलहरूका विवरण

का विरुद्धमाखेलिएका खेलजितबराबरहारहानिएका गोलबेहोरेका गोलगोल अन्तर
 कुक टापु–२
 फिजी–१
 ग्वाम–१
 किरिबाटी११+११
 न्यु क्यालेडोनिया–७
 न्युजिल्यान्ड१४−१४
 पपुवा न्युगिनी१३–१०
 सामोआ+१
 सोलोमन द्वीप+५
 फ्रान्सेली पोलिनेसिया–७
 टोङ्गा१०–४
जम्मा१५१३२७६१−३४

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद