भानुअटु

भानुअटु मुलुक प्रशान्त महासागरमा छ । यसको राजधानी पोर्ट-भिला हो। यहाँ इसाई धर्मका मानिस बस्छन् । यहाँको औपचारिक भाषा बिस्लामा, अङ्ग्रेजी र फ्रेन्च हो ।

Republic of Vanuatu
Vanuatuको झन्डा
झन्डा
Vanuatuको Coat of arms
Coat of arms
आदर्श वाक्य: "Long God yumi stanap" (Bislama)
Nous nous tenons devant Dieu (फ्रान्सेली)
"With God we stand"[१][२]
राष्ट्रिय गान: Yumi, Yumi, Yumi  (Bislama)
We, We, We
Vanuatu
राजधानी
र सबैभन्दा ठुलो सहर
Port Vila
१६८°E / १७°S १६८°E / -17; 168
आधिकारिक भाषाहरू
  • Bislama
  • English
  • French
जातिगत समूहहरू
(1999)
  • 98.5% Ni-Vanuatu
  • 1.5% Others
रैथाने(हरू)Ni-Vanuatu and Vanuatuan
सरकारUnitary parliamentary republic
• President
Tallis Obed Moses
• Prime Minister
Bob Loughman
व्यवस्थापिकाParliament
Independence
• from France and the United Kingdom
30 July 1980
• Admitted to the United Nations
15 September 1981
क्षेत्रफल
• जम्मा
१२,१८९ किमी (४,७०६ वर्ग माइल) (157th)
जनसङ्ख्या
• 2018 अनुमानित
ढाँचा:Refnec (181st)
• 2016 जनगणना
272,459[३]
• घनत्व
१९.७ /किमी2 (५१.० /वर्ग माइल) (188th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2018 लगत
• जम्मा
$820 million[४] (178th)
• प्रति व्यक्ति
$2,850[४] (155th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2018 लगत
• जम्मा
$957 million[४] (175th)
• प्रति व्यक्ति
$3,327[४] (124th)
गिनी (2010)37.6[५]
मध्यम
मानव विकास सूचकाङ्क (2018)Steady 0.597[६]
मध्यम · 141st
मुद्राVanuatu vatu (VUV)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+11 (VUT (Vanuatu Time))
सडक प्रयोगright
टेलिफोन कोड+678
इन्टरनेट डोमेन.vu

करिब १२ हजार २ सय वर्ग किलोमिटरमा फैलिएको भानुअटुमा २ लाख मानिस बस्छन् । छ प्रान्तमा विभाजित यो मुलुकमा संसदीय प्रजातन्त्र छ । ८३ वटा टापु मिलेर यो देश बनेको छ । छ प्रान्तमा विभाजित यो मुलुकमा संसदीय प्रजातन्त्र छ ।

भानुअटुलाई इन्टरनेटमा जनाइने कोड डट भियु हो भने यहाँ फोन गर्दा प्रयोग हुने कलिङ कोड +६७८ हो । मुद्राका रूपमा यहाँ भाटु प्रचलनमा छ ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद