बोत्स्वाना राष्ट्रिय फुटबल टोली

बोत्स्वाना राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बोत्स्वानाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बोत्स्वानामा फुटबलको लागि शसकिय निकय बोत्स्वाना फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[१]

बोत्स्वाना
उपनाम(हरू)Dipitse
(The Zebra)
सङ्गठनबोत्स्वाना फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घदक्षिण अफ्रिकी फुटबल सङ्घ
(दक्षिण अफ्रिका)
प्रमुख प्रशिक्षकDavid Bright
कप्तानJoel Mogorosi
सर्वाधिक उपस्थितिMompati Thuma (८४)
सर्वाधिक गोलकर्ताJerome Ramatlhakwane (२४)
गृह रङ्गशालाबोत्स्वाना राष्ट्रिय रङ्गशाला
फिफा कोडBOT
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४२ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता५३ (डिसेम्बर २०१०)
निम्न वरीयता१६५ (नोभेम्बर १९९९ – फेब्रुअरी २०००)
पहिलो अन्तर्राष्ट्रिय
 मलावी ८–१ बोत्स्वाना बोत्स्वाना
(माल्वी; जुलाई १३, १९६८)
ठूलो विजय
बोत्स्वाना बोत्स्वाना ६–० मौरिसस मौरिसस
(पोलोक्वाने, दक्षिण अफ्रिका; जून १, २०१८)
ठूलो हार
 मलावी ८–१ बोत्स्वाना बोत्स्वाना
(मलावी; जुलाई १३, १९६८)
बोत्स्वाना बोत्स्वाना ०–७ जिम्बाब्वे जिम्बाब्वे
(गाबोरोन, बोत्स्वाना; अगस्ट २६, १९९०)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजासमुह चरण, २०१२

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद