बाजुरा १ (निर्वाचन क्षेत्र)

बाजुरा १ नेपालको बाजुरा जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

बाजुरा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा जिल्ला
निर्वाचक मण्डल६९,८३४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदलालबहादुर थापा (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
१(क)
बलदेव रेग्मी (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
प्रकाशबहादुर शाह नेकपा (एमाले)

सम्मिलित क्षेत्रहरू

बाजुरा १ संसदीय निर्वाचन क्षेत्रमा बाजुरा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाजुरा १ (क)
  • बाजुरा १ (ख)

संसद सदस्य

निर्वाचनसदस्यदल
२०४८देवराज जोशीनेपाली काङ्ग्रेस
२०५१हिक्मतबहादुर शाहीनेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
फागुन २०५५नेकपा (मार्क्सवादी लेनिनवादी)
२०५६जनकराज गिरीनेपाली काङ्ग्रेस
२०६४देवराज जोशी
२०७०कर्णबहादुर थापानेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०७४लालबहादुर थापा
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

१(क)

निर्वाचनसदस्यदल
२०७४वलदेव रेग्मीनेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

१(ख)

निर्वाचनसदस्यदल
२०७४प्रकाशबहादुर शाहनेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद