बद्रीनाथ

बद्रीनाथ भारतको उत्तराखण्ड राज्यको चमौली जिल्लामा अवस्थित एउटा सहर र नगर पञ्चायत हो। एक हिन्दु पवित्र स्थान, यो भारतको चार धाम तीर्थयात्राका चारवटा स्थलहरू मध्ये एक हो र यो भारतको छोटा चार धाम तीर्थयात्रा सर्किटको पनि एक हिस्सा हो। यसको नाम बद्रीनाथ मन्दिरबाट आएको हो।

बद्रीनाथ
बद्रीनाथ मन्दिर
बद्रीनाथ is located in उत्तराखण्ड
बद्रीनाथ
बद्रीनाथ
बद्रीनाथ is located in भारत
बद्रीनाथ
बद्रीनाथ
बद्रीनाथ (भारत)
निर्देशाङ्क: ३०°४४′३८″N ७९°२९′३५″E / ३०.७४४°N ७९.४९३°E / 30.744; 79.493 ७९°२९′३५″E / ३०.७४४°N ७९.४९३°E / 30.744; 79.493
देश भारत
राज्यचित्र:..Uttarakhand Flag(INDIA).png उत्तराखण्ड
जिल्लाचमौली
क्षेत्रफल
 • जम्मा३ किमी (१ वर्ग माइल)
उन्नतांश
३,३०० मिटर (१०८०० फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२,४३८
 • घनत्व८१०/किमी (२१००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकहिन्दी[१]
 • अतिरिक्त आधिकारिकसंस्कृत[२][३]
 • क्षेत्रीयरोङपो, गढवाली

इतिहास

बद्रीनाथलाई आठौं शताब्दीमा शङ्कराचार्यद्वारा प्रमुख तीर्थस्थलको रूपमा पुन: स्थापित गरिएको थियो।[४] पहिलेका दिनहरूमा बद्रीनाथ मन्दिरको दर्शन गर्न तीर्थयात्रीहरू सयौं किलोमिटर पैदल हिँड्ने गर्दथे।[५] बद्रीनाथको मन्दिर वैष्णवहरूका लागि पनि पवित्र तीर्थस्थल हो। बद्रीनाथ नीलकण्ठ जस्ता हिमालहरूमा जाने धेरै पर्वतारोहण अभियानहरूको प्रवेशद्वार पनि हो।

मन्दिर

बद्रीनाथ मन्दिर सहरको मुख्य आकर्षण हो। पौराणिक कथा अनुसार, शङ्कराचार्यले अलकनंदा नदीमा शालिग्रामबाट बनेको भगवान बद्रीनारायणको कालो ढुङ्गाको चित्र पत्ता लगाएका थिएँँ। उनले सुरुमा यसलाई तप्त कुण्ड तातो पानीको मुहान नजिकैको गुफामा राखेका थिएँँ।[६][७]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: भानुभक्त आचार्यमुख्य पृष्ठविशेष:Searchनेपालका प्रधानमन्त्रीहरूको सूचीलक्ष्मीप्रसाद देवकोटाखड्गप्रसाद ओलीनेपालको सर्वोच्च अदालतपुष्पकमल दाहालSpecial:Searchइन्द्रबहादुर राईनेपालको प्रधानमन्त्रीपृथ्वीनारायण शाहनेपालनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूमदनमणि दीक्षितसमाजनेपालको संविधान २०७२गौतम बुद्धपशुपतिनाथ मन्दिरअगमसिंह गिरीप्रतिनिधि सभा निर्वाचन, २०७९प्रतिनिधि सभा (नेपाल)बागमती प्रदेशत्रिशूली नदीगोपालप्रसाद रिमालविशेष:RecentChangesनेपाली शब्दकोशदोस्रो विश्व युद्धपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूनेपालको भूगोलनेपालको इतिहासलुम्बिनी प्रदेशभानु जयन्तीचारकोसे झाडीस्थानीय तहनेपालका राजाहरूको सूचीमोड्युल:Infobox road