फिफा बेलोन डी' ओर

फिफा बेलोन डी' ओर (फ्रान्सेली उच्चारण: [balɔ̃ dɔʁ],"गोल्डेन बल") अन्तर्राष्ट्रिय फुटबल सङ्गठन फिफाले प्रत्येक वर्ष फुटबल खेलाडीहरूलाई प्रदान गर्ने पुरस्कार हो । गोल्डेन बल नामले पनि चिनिने यो पुरस्कार गएको वर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटबल खेलाडीलाई प्रदान गरिन्छ । यो पुरस्कार अन्तर्राष्ट्रिय फुटबल टिमका कोचहरू तथा कप्तानका साथै विश्वका पत्रकारहरूको मतको आधारमा तय गरिन्छ ।[१][२]

यो अवार्डको सुरुवात सन् २०१० मा फ्रान्स फुटबल तथा फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी लाई मिलाएर बनाइएको हो । सन् २०१० मा भएको पहिलो फिफा बेलोन डी' ओर को उपाधि अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सी ले जितेका थिए ।

बिजेताहरू

लियोनेल मेस्सी फिफा बेलोन डी' ओर का तिन पटक बिजेता
वर्षप्रथमदोश्रोतेश्रो
२०१०अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना)स्पेन आन्ड्रेस इनिएस्टा (बार्सिलोना)स्पेन जावी (बार्सिलोना)
२०११अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना)पोर्तगाल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड)स्पेन जावी (बार्सिलोना)
२०१२अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना)पोर्तगाल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड)स्पेन आन्ड्रेस इनिएस्टा (बार्सिलोना)
२०१३पोर्तगाल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड)अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना)फ्रान्स फ्राङ‌्क रिबेरी (बायर्न म्युनिख)
२०१४पोर्तगाल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड)अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना)जर्मनी म्यानुअल न्युएर (बायर्न म्युनिख)
२०१५अर्जेन्टिनालियोनेल मेस्सी(बार्सिलोना)पोर्तगालक्रिष्टियानो रोनाल्डो(रियल म्याड्रिड)ब्राजिलनेयमार जुनियर(बार्सिलोना)

बिजेता खेलाडीहरू

खेलाडीप्रथमदोश्रोतेश्रो
अर्जेन्टिना लियोनेल मेस्सी
पोर्तगाल क्रिष्टियानो रोनाल्डो
स्पेन आन्ड्रेस इनिएस्टा
स्पेन जावी
फ्रान्स फ्रान्क रिबेरी
जर्मनीम्यानुअल न्युएर
ब्राजिलनेयमार जुनियर

देशका आधारमा बिजेताहरू

देशप्रथम स्थानदोश्रो स्थानतेश्रो स्थान
 अर्जेन्टिना३ (२०१०, २०११, २०१२)२ (२०१३,२०१४)
 पोर्चुगल२ (२०१३,२०१४)२ (२०११, २०१२)
 स्पेन१ (२०१०)३ (२०१०, २०११, २०१२)
 फ्रान्स१ (२०१३)

२०१२)

 जर्मनी१ (२०१४)

क्लबका आधारमा बिजेता

क्लबप्रथम स्थानदोश्रो स्थानतेश्रो स्थान
1स्पेन बार्सिलोना४(२०१०, २०११, २०१२)(२०१५)२ (२०१०, २०१३)४ (२०१०, २०११, २०१२)(२०१५)
स्पेन रियल म्याड्रिड२ (२०१३)(२०१४)३(२०११, २०१२)(२०१५)
जर्मनी बेयर्न म्युनिख२ (२०१३)(२०१४)

फिफा बेलोन डी' ओर सम्मान

सन् २०१४ मा सम्मानको रूपमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेलाई फिफा बेलोन डी' ओर सम्मान प्रदान गरियो । पेलेले ब्राजिललाई ३ पटक विश्वकप जिताउँदा समेत उनलाई फिफाको तर्फबाट कुनै सम्मान प्राप्त भएको थिएन किनकी उनको समयमा फिफा बेलोन डी' ओर युरोपियन खेलाडीलाई मात्र प्रदान गरिन्थ्यो ।

यो पनि हेर्नुहोस

बाह्य कडीहरू

फपप

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद