फागुन
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
फागुन | |
---|---|
![]() फागुन सक्रान्ति मनाउदै बङ्गलादेशी महिलाहरू | |
मूल नाम | फाल्गुनcode: sa is deprecated (संस्कृत) |
पञ्चाङ्ग | हिन्दू पञ्चाङ्ग |
महिना संख्या | १२ |
ऋतु | शिशिर ऋतु |
महत्त्वपूर्ण दिनहरू | |
फागुन वा फाल्गुण हिन्दू महिनाहरूको १२ महिनाहरू मध्यको एघारौँ महिना हो। फागुन महिनाको अवधि चन्द्रमासका अनुसार माघी पूर्णिमाको भोलिपल्टदेखि फाल्गुण पूर्णिमा सम्मको हुन्छ भने सौर्यमासका अनुसार फागुन महिना कुम्भ सक्रान्तिका दिन सुरु भएर मिन सक्रांतीको पहिलो दिन पुरा हुन्छ । तर शाक्य पंचाङ्गमा भने कुम्भ सक्रांतीको ५ दिन पछाडी सुरु भएर मिन सक्रान्तिको ४ दिनको दिनमा पुरा हुन्छ । फागुन शिशिरऋतुको दोस्रो महिना हो । अंग्रजी महिनाको फेब्रुअरीको आधा महिना र मार्चको आधा महिना फागुन महिना भित्र पर्छ ।
साना एकाइहरू | ||
---|---|---|
मध्य इकाइहरू | ||
ठूला इकाइहरू | ||
युग | ||
सप्ताहका दिनहरू | ||
तिथिहरूको नाम | ||
महिनाहरूको नाम | ||
ऋतुहरूका नाम |
"https://www.search.com.vn/wiki/?lang=ne&title=फागुन&oldid=1134762" बाट अनुप्रेषित