फतेहपुर सिकरी

फतेहपुर सिकरी (उर्दु: فتحپور سیکری) एक शहर हो, जुन आगरा जिल्ला को एक नगरपालिका हो । यो भारतको उत्तर प्रदेश राज्यमा अवस्थित छ । यो एतिहासिक सहर मुगल साम्राज्यको समयमा अकबर राजाकोको राज्य मा सन् १५७१ देखि सन् १५८५ सम्म रहेको थियो । पछि सम्भवत पानीको कमीले गर्दा यस सहरलाई खालि गराइएको थियो । फतेहपुर सिकरी हिन्दु र मुसलमान वास्‍तुकलाको मिश्रणको सबैभन्दा राम्रो उदाहरण हो । फतेहपुर सिकरी मस्जिदको बारेमा भनिन्छ कि यो मक्‍काको मस्जिदको नक्कल हो । अझ यसको वास्तुकला हिन्दु र पारसी वास्‍तुकलामा आधार मानेर निर्माण गरिएको छ । मस्जिदको प्रवेशद्वार ५४ मीटर अग्लो ढोकाको रहेको छ । जसको निर्माण सन् १५७० मा भएको थियो । मस्जिदको उत्तरमा शेख सलीम चिश्‍तीको दरगाह छ जहाँ नि:सन्तान महिलाहरू सन्तान माग्न आउने गर्दछन ।

फतेहपुर सीकरी
युनेस्को विश्व सम्पदा क्षेत्र
दीवान-ए-प्रमुख - निजी भेट कक्ष
मापदण्डसांस्कृतिक: ii, iii, iv
सन्दर्भ२५५
सूचीकृत१९८६ (दशौ सत्र)

इतिहास


चित्र दिर्घा

यो पनि हेर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू

वाह्य लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद