पोर्तो रिको

उत्तर अमेरिकाको देश

पोर्तो रिको उत्तर अमेरिका महादेशको क्यारिबियाली क्षेत्रमा पर्ने एक देश हो। यो उत्तरपूर्वी क्यारिबियन सागरमा अवस्थित छ, मियामी, फ्लोरिडाको दक्षिण पूर्वमा लगभग १,००० माइल (१,६०० किलोमिटर) डोमिनिकन गणतन्त्र र अमेरिकी भर्जिन टापुहरू बीच रहेको छ, र यस सँगै अन्य टापुहरू जस्तै मोना, कुलेब्रा, र भिएक्स रहेका छन्। लगभग ३२लाख बासिन्दाहरूको साथ, यो ७८ नगरपालिकामा विभाजित छ, जसमध्ये सबैभन्दा बढी जनसंख्या भएको सान जुआन राजधानी हो।

Commonwealth of Puerto Rico
Estado Libre Asociado de Puerto Rico  (स्पेनी)
Puerto Ricoको झन्डा
झन्डा
Puerto Ricoको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • "Joannes Est Nomen Eius" (रोमन)
  • "Juan es su nombre" (स्पेनी)
  • "John is his name"
राष्ट्रिय गान: La Borinqueña
Puerto Rico
राजधानीSan Juan
सबैभन्दा ठुलो सहरcapital
आधिकारिक भाषाहरूस्पेनीस, अङ्ग्रेजी
राष्ट्रिय भाषास्पेनीस
जातिगत समूहहरू
(२०१०[१])
  • ७५.८% गोरा
  • १२.४% काला
  • ३.३% मिश्रित
  • ०.२% एसियन
  • ७.८% अन्य
सरकारCommonwealth / Organized Unincorporated Territory
व्यवस्थापिकाLegislative Assembly
Senate
House of Representatives
 संयुक्त राज्य अमेरिका sovereignty[२]
• Cession (from the
Kingdom of Spain)
डिसेम्बर १०, १८९८
• Autonomyc
नोवेम्बर २५, १८९७
क्षेत्रफल
• जम्मा
९,१०४ किमी (३,५१५ वर्ग माइल) (169th (world) / 48th (beside US states))
• पानी
१,८०९ वर्ग माइल (४,६९० किमी)
• पानी (%)
१.६
जनसङ्ख्या
• २०१२ अनुमानित
३,६६७,०८४[३] (130th (world) / 29th (beside US states))
• घनत्व
४१८ /किमी2 (१,०८२.६ /वर्ग माइल) (२९ औँ (world) / (beside US states))
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$ ६८.८४ विलयन [४] (८७औँ)
• प्रति व्यक्ति
$ १६,३००[४] (८२औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१२ लगत
• जम्मा
$१०१.५ विलयन [५] (६२औँ)
• प्रति व्यक्ति
$२३,६७८[५] (४४औँ)
गिनी (२००९)५३.२[६]
उच्च · n/a
मानव विकास सूचकाङ्क (२००८)०.९०५[७]
धेरै उच्च · ५२औँ
मुद्राअमेरिकी डलर (USD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय–४ (AST)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय–४ (No DST)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+१
इन्टरनेट डोमेन.pr
  1. Mostly Spanish immigrant.
  2. Supreme authority and sovereignty retained by the Kingdom of Spain.[८]

सरकार

इतिहास

राजनीति

भूमी

भुगोल

अर्थतन्त्र

जनसङ्ख्या स्थीती

संस्कृति

सन्दर्भ

बाहिरी लिङ्कहरू


United States government
United Nations (U.N.) Declaration on Puerto Rico

यी पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद