पानामाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा पनामाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान

ढाँचा:World Heritage Sites in Panama map

विश्व सम्पदा क्षेत्रहरूको सूची

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको पनामाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण क्षेत्र
  * सिमा पार क्षेत्र
सम्पदा क्षेत्रचित्रस्थानमापदण्डक्षेत्रफल
हे (एकड)
वर्षविवरणसन्दर्भहरू
पानामा भिजोको पुरातात्विक केन्द्र र पानामा सिटीको एतिहासिक जिल्ला Panamaपानामा प्रान्त,
 पानामा
९°००′२४″उ॰ ७९°२९′०६″प॰ / ९.००६६७°N ७९.४८५००°W / 9.00667; -79.48500 (Archaeological Site of Panamá Viejo and Historic District of Panamá)
सांस्कृतिक:
(ii), (iv), (vi)
7001570000000000000५७ (१४०)१९९७[२]
[३]
कोइबा राष्ट्रिय निकुञ्ज र उसको समुद्री संरक्षणको विशेस क्षेत्र Panamaभेरागुस प्रान्त,
 पानामा
७°२६′उ॰ ८१°४६′प॰ / ७.४३३°N ८१.७६७°W / 7.433; -81.767 (Coiba National Park and its Special Zone of Marine Protection)
प्राकृतिक:
(ix), (x)
7005270125000000000२,७०,१२५ (६,६७,४९०)२००५[४]
ड्यारिएन राष्ट्रिय निकुञ्ज Panamaड्यारिएन प्रान्त,
 पानामा
७°४४′उ॰ ७७°३३′प॰ / ७.७३३°N ७७.५५०°W / 7.733; -77.550 (Darien National Park)
प्राकृतिक:
(vii), (ix), (x)
7005597000000000000५,९७,००० (१४,८०,०००)१९८१[५]
पनामाको क्यारिबियन छेउको किल्लाहरू: पोर्टोबेलो-सान लोरेन्जो † Panamaकोलोन प्रान्त,,
 पानामा
९°३३′१४″उ॰ ७९°३९′२१″प॰ / ९.५५३८९°N ७९.६५५८३°W / 9.55389; -79.65583 (Fortifications on the Caribbean Side of Panama: Portobelo-San Lorenzo)
सांस्कृतिक:
(i), (iv)
१९८०[६]
तालामान्का श्रेणी-ला एमिस्ताद निकुञ्ज / ला एमिस्ताद राष्ट्रिय निकुञ्ज Costa Ricaसान जोसे,  कोस्टारिका*; चिरिकी प्रान्त,  पानामा*
९°२४′२६″उ॰ ८२°५६′२०″प॰ / ९.४०७२२°N ८२.९३८८९°W / 9.40722; -82.93889 (Talamanca Range-La Amistad Reserves / La Amistad National Park)
प्राकृतिक:
(vii), (viii), (ix), (x)
7005567845000000000५,६७,८४५ (१४,०३,१८०)१९८३[७]
[८]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:World Heritage Sites in Panama

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद