परिवार
शाब्दिक इतिहास
यो शब्द संस्कृतका दुई उपसर्ग र धातु क्रमशः परि र वृ मिलेर बनेको हो । परि संस्कृतभाषको अति प्रसिद्ध उपसर्ग हो । यसको अर्थ आसपास, चारैतिर, यताउता आदि हुन्छ । यसैगरी वृ धातुकोे अर्थ घेर्नु, बेर्नु, चुन्नु आदि हुन्छ । 'परिव्रियते अनेन परिवार' अर्थात् जसमा व्यक्तिलाई घेरिन्छ त्यो परिवार हो । भर्खर जन्मिएको व्यक्ति परिवारमा सबभन्दा तल हुन्छ, उ विस्तारै बढ्दै जान्छ र नातागोताबाट घेरिँदै जान्छ ।
अर्थ
- रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह ।
- एउटै भान्सामा खाने घरका मानिसहरूको समूह; जहान ।
- नातादार र कुटुम्ब आदिको समूह ।
- सजातीय व्यक्तिहरूको समूह, वर्ग ।
- कुनै राजा वा धनवान्का आश्रयमा रहने मानिसहरूको समूह; आश्रित जन; परिजन ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f5/%E0%A4%B8%E0%A5%81%E0%A4%96%E0%A5%80_%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0.jpg/220px-%E0%A4%B8%E0%A5%81%E0%A4%96%E0%A5%80_%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0.jpg)
परिवार एकै घरको छानामुनी बस्ने एकै भान्साको खाना बाडेर खाने ,विवाह, रगत,ग्रहण,वा सम्रपणको सम्बन्ध भित्र आवद्ध सदस्यहरूको समुह हो। परिवारको उत्पतिको सम्बन्धमा प्राचिन गि्रकका विद्धानहरू प्लेटो र अरस्तुले शास्त्रिय सिद्धान्तको प्रतिपादन समएत गरेका छन।
परिवारको उत्पतीको सन्दभमा परिवारको उत्पति र विकासलाई तिन चरणमा बाँडेर चर्चा गर्न सकिन्छ, १ जङगली युग(Sडदडलडy stage) २ व्रवर युग (Barbarism stage) ३ सभ्य युग (Civilization stage)
परिवार विशेष गरी दुई किसिमका हुन्छन् ।
१ एकल२ सयुंक्त
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद