कृषि तथा वन विज्ञान विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको एक सार्वजनिक कृषि विश्वविद्यालय हो। यसको केन्द्रीय कार्यालय चितवनको रामपुरमा रहेको छ।[६] त्रिभुवन विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसहरू कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस र वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको हेटौँडा क्याम्पसलाई मिलाएर २०६७ मा पारित विधेयकद्वारा नेपालको संसदले यसको स्थापना गरेको थियो।[७]

कृषि तथा वन विज्ञान विश्वविद्यालय
प्रकारसार्वजनिक सह-शिक्षा
स्थापनावि.सं २०६७
कुलपतिनेपालको प्रधानमन्त्री
उप-कुलपतिपुण्यप्रसाद रेग्मी[१]
डिनअर्जुनकुमार श्रेष्ठ[२]
होमबहादुर बस्नेत[३]
गान्धिव काफ्ले[४]
शैक्षिक कर्मचारी
१०७ [५]
विद्यार्थीहरू१,९७८ [५]
स्नातकहरू१,८८३ [५]
स्नातकोत्तरहरू३६७ [५]
४५ [५]
स्थान,
२७°३९′०१″N ८४°२१′०१″E / २७.६५०४०७°N ८४.३५०१४३°E / 27.650407; 84.350143 ८४°२१′०१″E / २७.६५०४०७°N ८४.३५०१४३°E / 27.650407; 84.350143
वेबसाइटafu.edu.np

आङ्गिक क्याम्पसहरू

कलेज/

क्याम्पस[८]

बिएससी कृषिबिएससी वनविज्ञानपशु चिकित्सा र पशुपालन विज्ञानबिएससी मत्स्यपालन
केन्द्रीय क्याम्पस, रामपुर१६२५०२१
हेटौँडा क्याम्पस८०
जम्मा१६२८०५०२१
कलेज/

क्याम्पस[८]

बिएससी कृषिबिएससी वनविज्ञान
कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्टकटारी, उदयपुर५४
पुरन्चौर, कास्की५४
कपिलाकोट, सिन्धुली५४
टीकापुर, कैलाली५४
पाख्रीबास, धनकुटा५४
बर्दिबास, महोत्तरी५४
खजुरा, बाँके५४
माडीचौर, रोल्पा४९
दुल्लु, दैलेख४९
जम्मा४२२५४

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद