नेपाली विकिपिडिया

खुल्ला विकिपिडियाको एक संस्करण

नेपाली विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो। हाल नेपाली विकिपिडियामा ३१,२४४ लेखहरू रहेका छन् भने यस विकिपिडियामा ७ जना प्रबन्धकहरू र एक जना प्रशासक रहेका छन्।

Favicon of Wikipedia नेपाली विकिपिडिया
साइटको प्रकार
इन्टरनेट विश्वकोश परियोजना
उपलब्ध भाषानेपाली
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलएनइ.विकिपिडिया.ओर्ग
व्यवसायिकहोइन
दर्तावैकल्पिक
चालु भएको मितिजुन ३, २००२
(२२ वर्ष पहिले)
 (२००२-०६-03)
वर्तमान स्थितिसक्रिय
सामग्री इजाजतपत्र
क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक अनुमति पत्र ३.0

नेपाली, देवनागरी लिपि प्रयोग गरेर, उपकरणहरूमा टाइप गर्न जटिल ट्रान्सलिटेरेशन एड्स चाहिन्छ। तसर्थ, यसमा कुनै विशेष नेपाली टाइपिङ सफ्टवेयर प्रयोग नगरी नेपालीमा फोनेटिक ल्याटिन वर्णमाला कन्भर्टर छ।

इतिहास

नेपाली भाषाको विकिपिडिया सन् २००२ जुन ३ मा आरम्भ गरिएको थियो।

प्रयोगकर्ता र सम्पादनकर्ता

नेपाली विकिपिडिया तथ्याङ्क[१]
प्रयोगकर्ताहरूलेखहरूफाइलहरूप्रबन्धकहरू
६७,८८७३१,२४४१,३११

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद