नीले
लालीगुरासको जङ्गल छेउछाउमा देखिने यो फूल लाई स्थानियले नेपालीमा नीले र लेक तिर आम्चीहरू 'च्छेर ङोग्' भन्दछन्| अफिम प्रजातिको बिरुवा भए पनि यसमा लागूपदार्थ पाइँदैन तापनि अंग्रेजीमा यो फूल लाई ब्ल्यु पप्पी भनिन्छ। तिब्बति उपचार पद्दतिमा यो फूल र विरुवा हातगोडा मर्केको, श्वास प्रश्वास रोगको उपचारमा प्रयोग गरिन्छ। वैज्ञानिक नाम 'मेकोनोप्सिस होरिडुला' रहेको पप्पी प्रजातिको बिरुवामा यतिको काँडावाल अरू बिरुवा हुँदैन। युरोपेली बगैंचाहरूमा यसको विशेष प्रतिष्ठा छ। हिमाली भेकमा करीब ६ हजार मिटरको उचाइसम्म यो बिरुवा पाइन्छ। यो उचाइको हावापानी अरू पप्पीले खप्न सक्दैन।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/75/BluePoppy.jpg/220px-BluePoppy.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/06/Meconopsis_horridula.jpg/220px-Meconopsis_horridula.jpg)
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद