धूम ३

भारतीय चलचित्र

धूम ३ (अङ्ग्रेजी: Dhoom 3: Back in Action) एउटा भारतीय बलिउड चलचित्र हो, जसको निर्देशन विजय कृष्ण आचार्य ले गरेका हुन् । यो चलचित्र सन् २०१३ डिसेम्बर २० मा प्रदर्शित भएको थियो । यस चलचित्रमा मुख्य कलाकार आमिर खान अभिषेक बच्चन क्याटरिना कैफउदय चोपडा रहेका छन् । [१][२]

धूम ३
निर्देशकविजय कृष्ण आचार्य
लेखकविजय कृष्ण आचार्य
निर्माताआदित्य चोपडा
मुख्य कलाकारआमिर खान
अभिषेक बच्चन
क्याटरिना कैफ
उदय चोपडा
छायाङ्कनसुदीप चटर्जी
सम्पादनऋतेश सोनी
सङ्गीतमूल गीत: प्रीतम
पार्श्व संगीत: जूलियस पैकियाम
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • २० डिसेम्बर २०१३ (2013-12-20)
अवधि
१७२ मिनट
देशभारत
भाषाहरूहिन्दी
तमिल
तेलुगु
बजेट१५० करोड (युएस$२१ मिलियन)
बक्स अफिस५४२ करोड (युएस$७६ मिलियन)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद