द ग्रेट ग्याट्सबी (चलचित्र)

द ग्रेट ग्याट्सबी सन् २०१३।०५।०१ मा दर्शक सामु ल्याइएको अङ्ग्रेजी चलचित्र हो । यस चलचित्र द ग्रेट ग्याट्सबी (उपन्यास) मा आधारित रहेको छ भने यस चलचित्रलाई बाज लुहरमन ले निर्देशन गरेका हुन् भने यसका लेखक बाज लुहरमन, क्रेग पियर्स हुन् । यस चलचित्रको समय १४२ मिनेट रहेको छ साथै यसमा मुख्य भुमिकामा लियोनार्डो डिकापरियो, टोवेय मागुइरे, क्यारे मुलिगन, योएल इडगरटन, इस्ला फिसर, जेसन क्लार्कले, एलिजाबेथ डेविक्की, जैक थमसन, अमिताभ बच्चन रहेका छन् । यस चलचित्रका आधिकारिक वितरक वार्नर ब्रोज पिक्चर्स, रोडसो इन्टरटेन्मेन्ट रहेका छन् । द ग्रेट ग्याट्सबी को कुल बजेट रकम $ १०५ मिलियन [१] रहेको थियो भने यस चलचित्रले रिलिज भए देखि हालसम्म कुल $ ३५१ मिलियन [१] व्यावसाय गर्न सफल भएको छ ।

द ग्रेट ग्याट्सबी
निर्देशकबाज लुहरमन
लेखकबाज लुहरमन, क्रेग पियर्स
निर्मातालुसी फिसर क्याथरीन न्यापम्यान, बाज लुहरमन, क्याथरीन मार्टिन, डगलस विक
मुख्य कलाकारलियोनार्डो डिकापरियो, टोवेय मागुइरे, क्यारे मुलिगन, योएल इडगरटन, इस्ला फिसर, जेसन क्लार्कले, एलिजाबेथ डेविक्की, जैक थमसन, अमिताभ बच्चन
छायाङ्कनसिमोन डुग्गान
सम्पादनजेसन बाल्लानटाइन
जोनाथन रेडमन्ड
मत्ती विला
सङ्गीतक्रेग आर्मस्ट्रांग
वितरक वार्नर ब्रोज पिक्चर्स, रोडसो इन्टरटेन्मेन्ट
प्रदर्शन मिति
२०१३।०५।०१
अवधि
१४२ मिनेट
राष्ट्रअस्ट्रेलिया
संयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$ १०५ मिलियन [१]
बक्स अफिस$ ३५१ मिलियन [१]

बक्स अफिस असुली

यो चलचित्र कुल बजेट $ १०५ मिलियन [१] मा तयार भएको यस चलचित्रले विश्वभरीमा कुल $ ३५१ मिलियन [१] रकम आर्जन गर्न सफल भएको छ भने यस चलचित्रको कुल खर्चलाई कट्टा गरे पश्चात पनि यस चलचित्रले कुल $58.6 मिलियन [२] गरेको छ ।


क्रिटिक्स प्रतिक्रिया

यस चलचित्रले क्रिटिक्सहरूबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद