दोस्रो चीन-जापानी युद्ध

द्वितीय चीन-जापान युद्ध चीन तथा जापानका बीच १९३७-४५का बीच लडिएको थियो । १९४५मा अमेरिका द्वारा जापानमा परमाणु बम खसाए पछि जापानले समर्पण गरे र युद्धको समाप्ति भयो । यसका परिणामस्वरूप मंचूरिया तथा ताईवान चीनलाई फिर्ता सुम्पिए जसलाई जापानले प्रथम चीन-जापान युद्धमा त्यससित लिएको थियो ।

दोस्रो चीन-जापानी युद्ध
अन्तरवार अवधि र प्रशान्त युद्ध द्वितीय विश्व युद्धको भाग
मिति७ जुलाई १९३७ – २ सेप्टेम्बर १९४५
(८ वर्ष, १ महिना, ३ हप्ता र ५ दिन)
स्थान
परिणामचिनियाँ विजय
भौगोलिक
परिवर्तन
चीन सिमोनोसेकी सन्धि पछि जापान बाट गुमेका सबै क्षेत्रहरू पुनःप्राप्त गर्दछ।
योद्धा

 चीन

 जापान

१९४१सम्म चीन यसमा एक्लो रहयो । १९४१मा जापान द्वारा पर्ल हार्बरमा आक्रमण गरे पछि यो द्वितीय विश्व युद्धको अङ्ग बन्यो ।

पृष्ठभुमि

चीन-जापान युद्धको परिणाम

१९३७ ई. मा जब चीन-जापान युद्ध आरंभ भयि, चीनले राष्ट्रसंघसँग अपील गर्यो। राष्ट्रसंघले यसमा छलफल गर्नको लागि समिति नियुक्त गर्यो। समितिको अनुशंसा मा ९ देशको सभा ब्रुसेल्समा भयो तर सबै व्यर्थ रह्यो। जापानको विरूद्ध राष्ट्रसंघ वा बेलायत, फ्रान्स, अमेरिकाले केही कदम चालेनन्। राष्ट्रसंघको असफलताको परिणाम यो भयो कि विश्वका प्रमुख देश दुई गुटमा विभाजित भए। एक तर्फ जर्मनी, जापानइटली थिए; दोस्रो तर्फ फ्रान्स को नेतृत्व भएको गुट थियो जसमा पोल्यान्ड, चेकोस्लोवेकिया, यूगोस्लाभिया आदि थिए। रूस पनि यसमा सहभागी भयो। अन्तमा संयुक्त अधिराज्य पनि यश गुटमा सामेल भयो। अमेरिकाले तटस्थताको नीति अपनायो। यस प्रकार जापानलाई चीनलाई परास्त गर्ने पूरा स्वतन्त्रता मिल्यो करने। जब १९३९ ई. मा विश्वयुद्ध आरंभ भयो तब जापानलाई अमेरिका पनि यो युद्धमा सहभागी हुन्छ कि भन्ने सन्देह थियो। त्यसकारण १९४० मा उसले जर्मनी तथा इटलीको साथ सैनिक संधि गर्यो। यसबाट चीनमा जापानको स्थिति सुरक्षित भयी।

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद