दमाई जाति

पहाडी दलित समुह

यो दमाई जाती दलित समुदाय भित्र पर्छ।बिशेष गरि हिन्दु धर्म नै मान्ने जाती हो।यो जातीले नेपालको तराइ,मदेश,हिमाल,पहाड जुनसुकै क्षेत्रमा पनि बसोबास गरेको पाइन्छ।खासमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश यो जातिको मुल थलो हो।खासगरि कपडा सिउने र पन्चैबाजा बजाउने यो जातिको मुख्य पेशा हो।

पृष्ठभूमि

दमाई जाति प्राचीन कालदेखि वाद्यवादन अर्थात पन्चैबाजा बजाउने र सिलाइकटाइ पेसा मा रहिआएको नेपालको एक दलित जाति हो । नेपालको इतिहासमा यो जातीले सामाजिक सह अस्तित्व कायम राखेको पाइन्छ ।

पेशा

यस जातिको मुख्य पेशा सिलाइ कटाइ प्रमुख हो । यस पेशालाई उनिहरूले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। तर केही परिस्कृत भने पक्कै भएको छ । यिनिहरु पञ्चेबाजा पनि बजाउने गर्छन। प्राय जन्ति,मलामी,न्वारान ,छैठी र सभा-समारोह जस्ता शुभ - अशुभ कार्यमा पन्चैबाजहरू बजाउने गर्दछ्न् ।

पञ्चे बाजामा दमैं जाति

धर्म संस्कार र चालचलन :-दमाई जाती प्राय सबै हिन्दु धर्म नै मान्ने गर्छन। यिनीहरू खास खस आर्य नै हुन।आ-आफ्नो कूलदेवता पुज्ने गर्छन् ।

=: दमाई जातिका प्रचलित थरहरु:-

१.अछामे/अछामी २.असासै३.अस्कोटी/पाल/सत्याल४.आउजी५.आवीखोली६.अपटार्या ७.असासय ८.आचार्य ९.अधिकारी १०.कटवाल११.कँडेल१२.कढैवरी१३.कनाल१४.करुवाल१५.कलाखाती/कालाखाती१६.काखरे/काखडे१७.कार्कीढोली१८.कालाखानी१९.कालिकोटे२०.कालीदास२१.कोइराला२२.कोखरे सिवा/कुखरे सिवा२३.कोटाजरी२४.कोटानजारी २५. कालाखानी२ २६.कोइराला २७.कालाथोकी २८.कोहराल ३०.कोटान्जली३१.खतिवडा३२.खाती ३३.खराल ३४.खनाल ३५.खरेल३६.गजमेयर३७.गुइदे/गुईदेल३८.गोरखनाथ३९.गौतम ४०.गोतामे सिवा ४१.गोर्खेल ४२.गौराम ४३.गुरुङ ४४.गौरवाग४५.गौरी४६.घतानी४७.घले/घलेख ४८.घतामे ४९.चण्डुचार५०.चाहार५१.चित्रकार५२.चौडल/चुडाल५३.चौहान५४.छिनाल५५.जनैदार५६.जैरु ५७.जोरी५८.टेलर५९.ठटाल ६०.ठराल ६१.ठ्याकी ६२.डैणे ६३.डेणे ६४.डौड६५.ढोली६६.ढ्याकी६७.ढुंगाना ६८.तिखत्री६९.तिल्क्यानी७०.तिवारी७१.थागुन्ना७२.थापा७३.दकास७४.दनोल७५.दमाई७६.दमाई परेल७७.दर्जी७८.दर्नाल७९.दास८०.देउकर८१.देउकाडी/ देउकाँडी ८२.देउगाडी८३.देवल/देवाल८४.दवाडी ८५.धगाले८६.धायकी८७.नकबाध८८.नगर्ची८९.नगवाग९०.नगवान९१.नग्वाग९२.नग्वान९३.नागरी९४.नेगी९५.नेपाल९६.नेपाली९७.नैबाग९८.नौवाग९९.परियार १००.पट्टेली१०१.पाचकोटी१०२.पाँचकोटी/पञ्चकोटी१०३.पाल्पाली१०४.पोख्रेल १०५.पाँचकुरी १०६.पन्त १०७.पहाडि १०८.फुड्के१०९.बर्देवा११०.बाग११२.बागचन्द११३.बाग्धास११४.बुढाप्रिथी११५.बुषाल११६.बैकपी११७.बैज/बैँजु११८.बैजनाथ११९.बैजाकोटी१२०.ब्रम्हदास १२१.बेढुवा १२२.बस्ताकोटी १२३.बुर्लाकोटी १२४.बराल १२५बाह्रघरे१२६.भित्रकोटी१२७.भेडेसिवा१२८.भेरीकार१२९.भुषाल १३०.मगर१३१.महरा१३२.महाते१३३.माले१३४.माल्बोक१३५.मास्टर१३६.मित्रकोटी१३७.मिस्त्रीकोटी१३८.मुडले१३९.मुडलेकार्की१४०.मैनाली१४१.मोत१४२.मौले पाँचकुरी१४३. मल्ल १४४.मंगता १४५.याग्ने१४६.रचना१४७.रजवर१४८.रजवास१४९.रणपहेली१५०.रणपाल१५०.रत्न१५१.रत्न परियार१५१.रत्ने१५२.रनपहेली१५३.रनपौली१५४.रनम्याली१५५.रनवेहली१५६.राँइगाइ१५७.राजगाइ१५८.राना१५९.रामजाली१६०.रिमाकोटी१६१.रुकमेली१६२.रैका१६३.रैकाआउजी१६४.रैकाई १६५.रुमाल्या आउजी १६६.राई १६७.रतन १६८.रेतन१६९.र्याइझ्याई/रयाइझ्यार१७०.लाखाढुङ्री/ लाहाढुङ्ग्री १७१.लाखे१७२.लाप्रे१७३.लाबर१७४.लामाघाते१७५.लुइँटेल १७६.लामिछाने १७७.वन्दारी१७८.वर्मदास१७९.वागदास१८०.वाहक१८१.विटालु१८२.शाही१८३.श्रमिक१८४.श्री१८५.श्रीस १८६.साइतपाच१८७.साउके१८८.साहिसमुन्द्र/समुद्रसी/सस्मुन्द्र /साइ समुद्री१८९.सिं१९०.सिलाजोशी१९१.सिलाधर१९२.सिलाल/शिलाल/शिनाल१९३.सिल्पकार१९४.सिवा/शिवा१९५.सुकुटयाल१९६.सुकुरयाल१९७.सुकुवाट्याल१९८.सुँगुरे१९९.सुजी२००.सुतार२०१.सुनचेउरी२०२.सुनदास२०३सुनाम/ सोनाम २०४.सुन्चिरी/सुन्चिउरी/ सेन्चुरी२०५.सुन्दार२०६.सुन्दास२०७.सुपयाल२०८.सूजी२०९.सेती सुरुवाल२१०.सेन२११.सेवा२१२.स्यावा२१३.सेसि २१४.सुवाले २१५.सप्याली २१६.सुर्याल २१७.हंसमुखे२१८.हिङमाङ२१९.हिमाग/हेनमाङ२२०.हुड्के२२१.हुणे

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद