थकाली जाति

(थकालीबाट अनुप्रेषित)

थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। मुस्ताङ जिल्लाको थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्।

नेपालका केही जनजातिहरू भोटिया, शेर्पा, थकाली, गुरुङ, किराँती/किराँत (राई, सुनुवार, Yakkha, लिम्बू, नेवार, ,पहरीतामाङ

थकाली जाती तिब्बती-बर्मेली परिवारमा पर्दछन्। थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषाहरूसँग मिल्दोजुल्दो किसिमको हुन्छ।

थकाली जातिको आर्थिक संस्थालाइ ढिङ्कुर भनिन्छ।

थरहरू

थकालीमा चार प्रमुख थरहरू हुन्छन् :

  • गौचन,
  • तुलाचन,
  • शेरचन
  • भट्टचन

प्रमुख पर्व

ल्होछार थकालीहरूको एक प्रमुख पर्व हो। यो एक १२ वर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरूको तोरन्ल पर्व र फागु पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।

थकालीहरूको संख्या १३,७३१ छ ।[१] थकालीहरु व्यापारिक समुदायको रूपमा प्रसिद्ध छन्। सम्मुन्नत आदिवासी जनजाति थकालीको उद्गम स्थल मुस्ताङको थाकखोला नै हो। खप्राङ-बिनायो, घोटो-कल्ली, ढमकेन-तारको बाजा यसजातिले प्रयोग गर्ने गरेको देखिन्छ। नेपालको मुस्ताङ क्षेत्र (थाक खोला)का बासिन्दा | थकाली हरू ब्यापार ब्यबसायमा निपुण मानिन्छन् |

    • थकाली हरूमा देहाय का थर हुन्छ :- गौचन, शेरचन, भट्टचन र तुलाचन तामाङ् थकाली अन्तर्गत र लालचन , जुहारचन, हिराचन र पन्नाचन पुनेल थकाली मा

प्रसिद्द् थकाली

  • भुपी शेरचन
  • नेपाली भाषामा घर (कुल)को जेठो बाठो ब्यक्ति लाई पनि थकाली भनिन्छ |

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद