विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अक्टोबर, {{{1}}} १, अक्टोबर (जन्म):
जिम्मी कार्टर (सन् १९२४)
वि.सं. २०७० (सन् २०१३) - अमेरिका मा सरकारको सञ्चालन खर्च माथि राजनितिक असहमति हुँदा सरकारी कामकाज आंशिक रूपमा बन्द भएको थियो । हेर्ने – वार्ता – सम्पादन ३, अक्टोबर (जन्म):
फ्रेड (सन् १९८३)
वि.सं. १९९९ (सन् १९३२) - इराक ले संयुक्त अधिराज्य बाट स्वतन्त्रता पाएको थियो । वि.सं. २०७० (सन् २०१३) - इटाली को एउटा टापु नजिकै डुङ्गा पल्टिदा १३४ प्रवासीको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन ५, अक्टोबर (जन्म):
केट विन्स्लेट (सन् १९७५)
वि.सं. १८३९ (सन् १५८२) - इटली तथा अन्य क्याथोलिक देशहरूमा इस्वी सम्बतको शुरूवात गरिएको थियो । वि.सं. २०१९ (सन् १९६२) - विटल्स ले आफ्नो पहिलो एल्बम "लभ मि डु" सार्वजनिक गरेको थियो । हेर्ने – वार्ता – सम्पादन ६, अक्टोबर (जन्म):
सिलभियन लेबिन्सकि (सन् १९७३) ~
शरद भेसवाकर (सन् १९८८)
वि.सं. २०४४ (सन् १९८७) - फिजी (चित्रमा झण्डा) गणतन्त्रात्मक राज्य बनेको थियो । हेर्ने – वार्ता – सम्पादन १०, अक्टोबर (जन्म):
मनु बनेट (सन् १९६९)
वि.सं. २०१४ (सन् १९५७) - संयुक्त अधिराज्य मा अवस्थित विन्डस्केल न्युक्लिएर प्लान्टमा आगलागी भएको थियो जुन संसार कै पहिलो ठुलो न्युक्लिएर दुर्घटना थियो । हेर्ने – वार्ता – सम्पादन ११, अक्टोबर (जन्म):
अमिताभ बच्चन (सन् १९४२)
२०१३ - सिसिलीको नहरमा प्रवासी डुंगा डुब्दा २७ जनाको मृत्यु भएको थियो । हेर्ने – वार्ता – सम्पादन १३, अक्टोबर (जन्म):
मार्गरेट थ्याचर (सन् १९२५)
वि.सं. २०२९ (सन् १९७२) - मस्को बाहिर एउटा विमान दुर्घटना हुँदा १७४ जनाको ज्यान गएको थियो । वि.सं. २०४० (सन् १९८३) - अमेरीटेक मोबाइल सञ्चार (अब एटी एन्ड टी इङ्क) शिकागोमा पहिलो अमेरिकी सेलुलर नेटवर्क सुरू गरेको थियो । हेर्ने – वार्ता – सम्पादन १५, अक्टोबर (जन्म):
अकबर (सन् १५४२) ~ नरेश बहादुर बुढाऐर (सन् १९९१)
वि.सं. २०६० (सन् २००३) - चिन ले आफ्नो पहिलो मानव सहितको अन्तरिक्ष विमान शेनझाउ ५ प्रक्षेपित गरेको थियो । हेर्ने – वार्ता – सम्पादन १९, अक्टोबर (जन्म):
सनी देओल (सन् १९६१)
वि.सं. २०६२ (सन् २००५) - सद्दाम हुसैनलाई मानवता विरोधी अपराधका लागि बगदादमा परीक्षणको लागि लागिएको थियो । वि.सं. २०७० (सन् २०१३) - अर्जेन्टिना को राजधानी ब्युनस आयर्समा ट्रेन दुर्घटना हुँदा १०५ जना घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन २१, अक्टोबर (जन्म):
अल्फ्रेड नोबेल (सन् १८३३)
वि.सं. २०२८ (सन् १९७१) - स्कटल्याण्ड को ग्लासगोको एउटा खरिद बिक्रीकेन्द्रमा ग्याँस बिष्फोट हुँदा २२ जनाको ज्यान गएको थियो । वि.सं. २०५१ (सन् १९९४) - दक्षिण कोरियाको राजधानी सोलमा सिओङ्गसु बाँध भत्किदा ३२ जनाको ज्यान गएको थियो । वि.सं. २०७३ (सन् २०१६) - क्यामेरून मा यात्रुवाहक रेलको दुर्घटनामा ७० जनाको मृत्यु तथा ६०० भन्दा बढी घाइते भएको थियो । हेर्ने – वार्ता – सम्पादन २२, अक्टोबर (जन्म):
परिनिती चोपडा (सन् १९८८)
वि.सं. १९३२ (सन् १८७५) - अर्जेन्टिना मा पहिलो टेलिग्राफ जडान गरिएको थियो । वि.सं. २०२३ (सन् १९६६) - सोभियत संघ ले लुना १२ लाई प्रक्षेपित गरेको थियो । वि.सं. २०६५ (सन् २००८) - भारत ले आफ्नो चन्द्रयान-१लाई चन्द्रमा बिना व्यक्ति पठाएको थियो । हेर्ने – वार्ता – सम्पादन २३, अक्टोबर (जन्म):
पेले (सन् १९४०)
वि.सं. २०६९ (सन् १९७८) - चीन र जापान बिचको ४ दशक भन्दा बढी समय देखि चलेको विवादको आधिकारिक अन्त्य गरेका थिए । वि.सं. २०६९ (सन् २०१२) - ताइवान को ताइनानको एक हस्पिटलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन २४, अक्टोबर (जन्म):
वाइने रोनी (सन् १९८५) ~
पारस खड्का (सन् १९८७)
वि.सं. २००२ (सन् १९४५) - संयुक्त राष्ट्र संघ को स्थापना भएको थियो । वि.सं. २०६३ (सन् २००५) - विल्मा तुफानमा परी अमेरिका मा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ७१ जनाको ज्यान गएको थियो भने अनुमानित २०.६ बिलियन अमेरिकी डलरको क्षति पुगेको थियो । हेर्ने – वार्ता – सम्पादन २८, अक्टोबर (जन्म):
बिल गेट्स (सन् १९५५)
वि.सं. २०६६ (सन् २००९) - पाकिस्तान को पेशावर शहरको मिना बजारमा कार बम बिष्फोट हुँदा ११७ जना मारिएका थिए भने २१३ जना घाइते भएका थिए । हेर्ने – वार्ता – सम्पादन ३०, अक्टोबर (जन्म):
डिएगो म्याराडोना (सन् १९६०)
वि.सं. १९७९ (सन् १९२२) - बेनिटो मुसोलिनीलाई इटालीको प्रधानमन्त्री बनाइएको थियो । हेर्ने – वार्ता – सम्पादन