डार्क म्याटर

डार्क म्याटर एउटा एक यस्तो रहस्य मय पदार्थ हो, जसले आफ्नो असर गुरुत्व बलबाट देखाउने गर्छ। हाम्रो जिन्दगी मा परिचित पदार्थ जस्तै तारा आकाशगंगा यस ब्रम्हाण्ड का केवल ४% पदार्थ हो। बाकींको पदार्थ डार्क म्याटर हो । डार्क म्याटर ब्रम्हाण्डमा २३% रहेको अनुमान गरिएको छ। डार्क म्याटर प्रकाशसँग कुनै सम्बन्ध राख्दैन। डार्क म्याटरले गर्दा आकाशगंगा एक आपासमा ठोक्किन सक्छन्। यसैले गर्दा आकाश गङ्गामा हुने सबै ताराहरूको गति समान हुन्छ। यो तथ्य भेरा रूबिनले पत्ता लगाएकी थिइन्। डार्क म्याटरको खोज फिज ज्विकीले गरेको हुन्।डार्क म्याटर एक अदृश्य पदार्थ हो।येस्को प्रकिती विज्ञान क्षेत्र को सबभन्दा रहस्यमय कुरा हो।

Dark matter is invisible. Based on the effect of gravitational lensing, a ring of dark matter has been detected in this image of a galaxy cluster (CL0024+17) and is represented in blue.[१]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद